महिलामा पहेंलो योनीस्राव किन हुन्छ ?

0

काठमाडौं । हार्मोनल परिवर्तनका कारण महिलाको स्वास्थ्यमा विभिन्न समस्या आउँछन् । यसैमध्ये एक हो योनीस्राव । योनीबाट सेतो, पहेंलो, गुलाबी वा खैरो रंगको पदार्थ बग्नुलाई योनीस्राव भनिन्छ । सेतो पदार्थ बग्नु सामान्य भएपनि पहेंलो, गुलाबी वा खैरो रंगको योनीस्राव भएमा कुनै स्वास्थ्य समस्या भएको संकेत हो ।

महिलामा यी पाँच कारणले पहेंलो योनीस्राव हुने गर्छ ।

शरीरमा हार्मोनको गडबडी

महिलाको शरीरमा हार्मोनल परिवर्तन भइरहन्छ । हार्मोनको उतारचढावले पहेंलो योनीस्राव (डिस्चार्ज) हुनसक्छ । यो गर्भावस्थाको अवस्थामा प्रजनन् अंगमा संक्रमण वा शरीरभित्र अन्य हार्मोनल असन्तुलनका कारण पनि पहेंलो योनीस्रावको समस्या हुनसक्छ ।

संक्रमण भएमा

योनीमा संक्रमण भएमा पनि पहेंलो पदार्थ निस्कने समस्या हुन्छ । यौनाङ्गमा क्याडिडायसिस संक्रमण, ब्याक्टेरियल भ्यागिनोसिस संक्रमणको हुँदा पहेंलो योनीस्राव हुन्छ । त्यसैले यसको संक्रमण भएमा चिकित्सककहाँ गएर उपचार गराइहाल्नुपर्छ । यौनाङ्गको सरसफाइको कमीले यस्तो समस्या हुनसक्छ ।

यौन सञ्चारित संक्रमण

महिलामा यौन सञ्चारित संक्रमण अर्थात् एसटीआईका कारण पनि पहेंलो योनीस्राव हुन्छ । क्ल्यामाइडिया, गोनोरिया र ट्राइकोमोनियासिसजस्ता जीवाणुको संक्रमणले यौनरोग लाग्न सक्छ । जसले पहेंलो पदार्थ योनीबाट निस्कने समस्या हुन्छ । यो असुरक्षित यौन सम्पर्कका कारण हुने संक्रमण हो ।

भाइरस संक्रमण

एचएसभी र एचआईभी भाइरसको संक्रमणले पनि पहेंलो योनीस्राव हुनसक्छ ।

एलर्जी

कुनै चीजको एलर्जी भएमा पनि महिलामा पहेंलो योनीस्राव हुनसक्छ । यसका लागि सरसफाइमा ध्यान दिने, एलर्जी भएको अवस्थामा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । एलर्जी हुने चीजबाट सकेसम्म टाढा रहनुपर्छ । एजेन्सी

प्रकाशित मितिः २०८१ बैशाख २४ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション