थाहा पाउनुहोस्, तपाईले प्रयोग गर्ने यी सामानको पनि हुन्छ एक्सपायर डेट

0

कहिल्यै ख्याल गर्नुभएको छ ? घरमा प्रयोग हुने सामानहरुको पनि मितीको मापदण्ड हुन्छन् । यस्ता छन् हामीले घरमा प्रयोग गर्ने यी सामानहरुको अन्तिम मिती ।

तकिया

ओछ्यानमा प्रयोग गरिने तकिया दुईदेखि तीन वर्ष भन्दा बढि प्रयोग गर्नु हुँदैन । यति वर्ष भएपछि जस्तो खालको तकियामा पनि धुलो बस्न थाल्छ । यसरी तकियाको आकारमा परिवर्तन आउँछ जसले गर्दा गर्धन दुख्ने समस्या हुन्छ ।

चप्पल

चप्पल बढिमा ६ महिना भन्दा बढि समय प्रयोग गर्नु हुँदैन । चप्पलको बढि प्रयोगले चाँडो इन्फेक्सन हुने हुँदा यसलाई समय समयमा राम्ररी धुनुपर्छ ।

तौलिया

घरमा प्रयोग गरिने तौलिया(रुमाल) मा ब्याक्टेरिया बढ्ने सम्भावना बढि हुन्छ । नियमित सफा गर्दा पनि यो समस्याको सामाधान नहुने हुँदा यसलाई बढिमा एकदेखि तीन वर्षसम्ममात्र प्रयोग गनुपर्ने हुन्छ ।

दाँत माझ्ने ब्रस

दाँत माझ्ने ब्रसको तार बाहिर निस्किएपछि परिवर्तन गर्नैपर्छ । यसको औषत आयु तीन महिनासम्ममात्र हुनुपर्छ । यसका साथै रुघा खोकी लागेको समयमा प्रयोग गरेको ब्रस प्रयोग गर्नु पनि उचित हुँदैन ।

ब्रा

महिलाहरुले एउटा ब्रा एक या दुई वर्षभन्दा बढि समय प्रयोग गर्नु हुँदैन । ब्राको एलास्टिक तन्किदै गएपछि त्यसको आकार पनि बिग्रन्छ । त्यसपछि प्रयोग गर्न छोड्न केही लोभ गर्नु हुँदेन ।

मसाला

भान्सामा प्रयोग हुने मसाला बढिमा एकदेखि तीन वर्षसम्ममात्र प्रयोग गर्नुपर्छ । धेरै समय भएपछि त्यसको बासना र स्वाद हराउँदै जान्छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション