रिफाइन्ड तेल कसरी चिन्ने ?

0

काठमाडौं । खानेकुरा पकाउन रिफाइन्ड तेलको प्रयोग निकै हुन्छ । उच्च तापक्रम अर्थात् २०० डिग्री सेल्सियसमा उमालेर प्रशोधित गरिएको तेललाई रिफाइन्ड तेल सकिन्छ । यसमा तेलको गन्ध हटाउन र सफा देखाउन विभिन्न रसायन मिसाइएको हुन्छ । सरल भाषामा भन्दा प्राकृतिक तेलको प्रशोधित रूप हो रिफाइन्ड तेल ।

रिफाइन्ड तेलमा पोषक तत्व कम हुन्छ । कहिलेकाहीं प्रशोधन प्रक्रियामा गडबडी भएमा ट्रान्स फ्याट पनि बन्न सक्छ, जुन हानिकारक चिल्लो पदार्थ हो ।

विभिन्न खानेकुराबाट प्राप्त हुने भिटामिन ए, डी, ई र केलाई शरीरमा अवशोषित गर्न चिल्लो पदार्थको आवश्यक हुन्छ । त्यस्तै शरीरमा हुने विभिन्न हार्मोन उत्पादन र राम्रो कोलेस्टेरोल बन्नका फ्याटको आवश्यकता पर्छ, जसको प्रमुख स्रोत तेल हो । त्यसैले शरीरलाई स्वस्थ राख्न पौष्टिक खानाका साथै स्वस्थ तेल सेवन गर्नु जरुरी छ ।

कसरी चिन्ने ?

रिफाइन्ड तेलको प्याकेट वा बट्टामा रिफाइन्ड भनेर उल्लेख गरिएको हुन्छ, जुन सफा र गन्धरहित हुन्छ । नन-रिफाइन्ड तेल अर्थात् प्राकृतिक तेल लोकल मिलमा तयार गरिने भएकाले बाक्लो र केही गन्ध पनि हुन्छ । प्राकृतिक तेललाई बनाउँदा उच्च तापक्रम र रसायनको मिश्रण गरिएको हुँदैन । उदाहरणका लागि बजारमा पाइने भटमासको तेललाई रिफाइन्ड र तोरीको तेललाई नन-रिफाइन्ड भन्न सकिन्छ । तर भटमासको तेल मात्र रिफाइन्ड हुन्छ भन्ने हुँदैन ।

उच्च तापक्रम र रसायनको प्रयोग गरिएका सबै रिफाइन्ड तेल हुन् । नन-रिफाइन्ड तेलमा हुने पोषक तत्वहरु नष्ट हुँदैन । तर नन-रिफाइन्ड तेल पनि धेरै प्रयोग गर्नु चाहिं हुँदैन । प्राकृतिक तेलको अत्याधिक सेवन पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

शरीरमा कस्तो असर गर्छ ?

प्राकृतिक वा रिफाइन्ड (प्रशोधित तेल) जुनसुकै तेला अत्याधिक सेवन गर्नाले स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले फ्याटी लिभर, मुटुको समस्या, मोटोपन र कोलोस्टेरोलको समस्या हुनसक्छ । तर हिजोआज मानिसहरु रिफाइन्ड र प्राकृतिक तेल नराम्रो र ओलिभ आयल स्वास्थ्यवर्द्धक भन्ने मानसिकता छ, जुन गलत हो । जुनसुकै तेलको अत्याधिक सेवनले स्वास्थ्यमा समस्या निम्त्याउँछ ।

रिफाइन्ड तेलको साइड–इफेक्ट

रिफाइन्ड तेलको धेरै प्रयोग गर्दा तौल बढ्ने र शरीरमा सुन्निने समस्या हुनसक्छ । रिफाइन्ड तेलमा ट्रान्स फ्याटको मात्रा धेरै हुन्छ । जसले मुटुसँग सम्बन्धित रोगको जोखिम बढाउँछ । यसको सेवनले शरीरमा बोसोको मात्रा र एलडीएल कोलेस्टेरोल अर्थात् खराब कोलेस्टेरोल बढ्छ । जसले पछि मुटुको समस्या नै हुनेगर्छ । रिफाइन्ड तेलमा प्रयोग हुने रसायनले पनि क्यान्सर निम्त्याउन सक्छ । यसको प्रयोगले शरीरमा फ्याटी एसिडको कमी हुनसक्छ ।

कस्तो तेल प्रयोग गर्ने ?

प्राकृतिक रुपमा मिलमा तयार पारिएको तेलको प्रयोग गर्नु धेरै हदसम्म स्वास्थ्यवर्द्धक हुन्छ । जस्तै, जैतुनको तेल, तोरीको तेल, सोयाबिनको तेल र सूर्यमुखीको तेल प्रयोग गर्न सकिन्छ । साग र मासु पकाउनका लागि शुद्ध तोरीको तेलमा पकाउन सकिन्छ । दाल झान्दा तेलको प्रयोग नगरी घिउ प्रयोग गर्न सकिन्छ । केही खानेकुरा साँधेर खाँदा मिलमा बनाइएको भटमास र तोरीको तेल राखेर खान सकिन्छ । त्यसैले दैनिक एउटै प्रयोग नगरी फरक-फरक तेल प्रयोग गर्न सकिन्छ । त्यसैले सकेसम्म परम्परागत मिलमा बनाएको तोरीको तेल र कहिलेकाहीं रिफाइन्ड तेल मात्र प्रयोग गर्न सकिन्छ ।

कति खाने ?

रिफाइन्ड तेल मात्र नभई अत्याधिक तेलको सेवन गरेमा रिफाइन्ड नभएको तेलले पनि स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ । त्यसैले सकेसम्म एकजना व्यक्तिका लागि दिनमा सानो चिया चम्चाले तीन-चार चम्चासम्म सेवन गर्न सकिन्छ ।

प्रकाशित मितिः २०८१ बैशाख ०९ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション