लामो समय स्क्रिन हेर्दा बच्चाको आँखामा निम्तिन सक्ने ३ समस्या

0

काठमाडौं । बच्चाहरू धेरैजसो ल्यापटप, मोबाइल, ट्याब्लेटमा गेम खेल्न वा भिडियो हेर्नमा तल्लीन हुन्छन् । यसबाहेक मोबाइल नहेरी खाना नखाने बानी पनि धेरै बालबालिकामा देखिन्छ ।

लामो समय स्क्रिनमा हेर्दा बच्चामा आँखासम्बन्धी समस्या बढ्ने चिकित्सकहरू बताउँछन् । स्मार्टफोन, ट्याबको सानो स्क्रिनमा आँखाको समग्र हेराइ केन्द्रित गर्दा आँखामा जोड पर्छ । जसकारण आँखामा आँसु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् । साथै धेरै लामो समय स्क्रिनमा बिताउँदा बच्चाहरूमा यी तीन आँखाको समस्या निम्तिने जोखिम बढी हुन्छ ।

दृष्टिदोष

स्क्रिनमा धेरै समय बिताउँदा बच्चाको ध्यान एकै ठाउँमा मात्र केन्द्रित हुन्छ । यस्तो हुँदा उनीहरूमा (रिफ्राक्टिभ एरर) दृष्टिदोषको समस्या निम्तिने सम्भावना हुन्छ ।

आँखाले कुनै पनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्ने समस्या दृष्टिदोष हो । बालबालिकामा यो समस्या भएमा उनीहरूले टाढा र नजिक दुवै राम्ररी देख्न सक्दैनन् ।

आँखा सुक्खा

आँखामाथिको ग्रन्थीले आँसु बनाउँछ, जसले आँखालाई सुख्खा हुन दिंदैन । तर बच्चाले धेरै समय मोबाइल कम्प्युटरमा बिताउँदा आँखाको नानीलाई ढाक्ने आँसुका तहहरू फाट्छन् । जसले कर्नियाको सतह चिप्लो हुन नसकेर, आँसुको ग्रन्थीमा आँसु कम उत्पादन हुँदा आँखा सुक्खा हुन्छ ।

आँसुले हाम्रो आँखाको सतहलाई संक्रमणबाट पनि बचाउँछ । आँखा सुक्खा भएर पर्याप्त आँसुको कमीले आँखाको संक्रमणको जोखिम समेत बढ्छ ।

डेढोपन

आँखा बल जस्तो आकारमा हुन्छ, त्यो मांसपेशीको माध्यमबाट चल्ने गर्छ । बच्चाले गेम खेल्दा, लामो समय मोबाइल स्क्रिनको एकै ठाउँमा बढी हेर्ने गर्छन् । एकै ठाउँमा मात्र हेरिरहँदा आँखाको मांसपेशी कमजोर भएर तथा आँखाको नसा प्यारालाइसिस भएर आँखा डेढो हुने सम्भावना बढ्छ ।

कुनै पनि वस्तुलाई एउटा आँखाले सिधा र अर्को आँखाले बाङ्गो हेर्‍यो भने त्यस्तो अवस्थालाई डेढो आँखा भन्ने गरिन्छ । बाङ्गिएको आँखाले सिधा आँखाले जति देख्दैन ।

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ?

बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन् । किनभने उनीहरूले थाहै पाउँदैनन् । तर अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ ।

बच्चाले बारम्बार एउटा आँखा झिमझिम गर्ने वा छोप्ने गर्छ भने त्यो आँखा कमजोर भएको संकेत हुनसक्छ । घरमा टिभी हेर्दा टाढा बसेर हेर्दाहेर्दै नजिकै गएर हेर्छ भने पनि उसमा आँखाको समस्या छ कि भनेर शंका गर्नुपर्छ । बच्चाले बारम्बार आँखा मिच्न थाल्यो भने पनि आँखा कमजोर भएको लक्षण हुनसक्छ ।

अभिभावकले यी कुरामा ध्यान दिनुपर्छ

स्क्रिनमा धेरै समय बिताउनेहरूमा आँखाको विभिन्न समस्याको जोखिम हुने भएकाले अभिभावकले बच्चालाई २० नियम लागू गराउने कोसिस गर्नुपर्छ । जसको अर्थ हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने अभ्यास गर्नुपर्छ ।

बच्चालाई आँखाको समस्याबाट बचाउन उनीहरूको स्क्रिन टाइमलाई कम गर्नुपर्छ । खाना खाने समयमा र होमवर्क गर्ने बेलामा मोबाइल नचलाउने भन्ने नियम बनाउनुपर्छ । त्यो समयमा अभिभावक आफैंले पनि मोबाइल चलाउनु हुँदैन ।

यदि बच्चा दिनभर मोबाइलमा मात्र झुमिन्छन् भने उनीहरूलाई घरबाहिर खेल्न पठाउनुपर्छ । जसले गर्दा उसको आँखाको समस्या निम्तने जोखिम कम हुनुका साथै शारीरिक विकासमा पनि सुधार हुन्छ ।

परिवारले पनि आफ्नो बच्चाले कसरी हेर्छ, आँखाबाट आँसु आउँछ या आउँदैन । धमिलो देख्ने, आँखा पोल्न, पाक्ने समस्या छ कि छैन भन्ने जस्ता कुरामा गम्भीर ध्यान दिनुपर्छ ।

समयमा नै दृष्टिदोष, सुक्खा आँखा र डेढोपनको उपचार गरिएन भने आँखाको अन्धोपन समेत हुनसक्छ । त्यसैले नजिकैको आँखा केन्द्र वा आँखा अस्पतालमा गएर आँखाको उपचार गराउनुपर्छ ।

बच्चामा आँखा पोल्ने,आँसु आउने, धमिलो देखिने जस्ता समस्या छ भने तुरुन्त नजिकको आँखा अस्पताल गई जाँच गराउनुपर्छ । एजेन्सी

प्रकाशित मितिः २०८० चैत्र २८ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション