गर्भवती महिलाहरुले खान नहुने कुराहरु !

0

काठमाडौं । गर्भवतीको समयमा आफ्नो स्थास्थ्य र डाइटबारे महिलाले विशेष सतर्कता अपनाउनु जरूरी हुन्छ । आफ्नो एक गल्ती नै गर्भमा रहेको बच्चाको लागि खतरनाक हुन सक्छ । गर्भवती महिलाले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यहाँ गर्भवती महिलाले खान नहुने केही खानेकुराहरुको बारेमा जानकारी दिइएको छ ।

१. काँचो माछा र नपकाएका मासु: माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ। राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न।

२. मर्क्युरी: यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ। मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क, टाइलफिस सेवन गर्नुहुन्न। टुना, साल्मन, क्याटफिस, पोलोक माछामा भने कम मक्र्युरी हुन्छन्।

३. क्याफिन : गर्भवतीले दैनिक २ सय मिलिग्रामभन्दा बढी क्याफिन खानुहुन्न। एक कप कफीमा ९५ एमजि क्याफिन हुन्छ भने एक कप चियामा ४७ एमजि क्याफिनको मात्रा हुन्छ।

४. अल्कोहल : अल्कोहलले पनि भर्खर विकास हुँदैं गरेका शिशुको दिमागलगायतका अंगलाई क्षति पुर्‍याउँछन्। यसले गर्दा पछि बच्चा मानसिक रुपमा अपांग भएर जन्मने सम्भावना हुन्छ।

५. नपखालिएका तरकारी : राम्ररी नपखालिएका तरकारीमा टोक्सोप्लाज्मा नामक परजीवी हुन्छन्। यसका कारण टोक्सोप्लाज्मोसिस हुने भएकाले यो शिशुका लागि हानिकारक हुन्छ। त्यसैले तरकारीलाई साबुनपानीले होइन, ब्रसले पानीमा पखाल्नुपर्छ। यस्तै, ब्याक्टेरिया हुन सक्ने भएकाले तरकारीको फेद र टुप्पो पनि काट्नुपर्छ।

६. पास्चराइज नगरिएको दूध : पास्चराइज नगरिएको दूध सेवन शिशुका लागि हानिकारक हुन सक्छ। त्यसैले पास्चराइज गरिएको दूधमात्र पिउनुस्। दूधलाई उमालेर पास्चराइज गरिन्छ।

७. धूम्रपान: गर्भवतीले मात्र नभइ स्वास्थ्यका लागि कसैले पनि धूम्रपान गर्नु हुँदैन। गर्भवतीले धूम्रपान गर्ने व्यक्तिको छेउछाउ पनि बस्नुहुँदैन।

८. गर्भवती महिलाले काच्चो मेवा खाँदा खतरा हुन सक्छ । गर्भवती महिलाले मेवा खाएमा उसको गर्भपतन समेत हुने खतरा हुन्छ । त्यसकारण गर्भवती भएको समयमा महिलाहरुले मेवा नखाएको राम्रो मानिन्छ ।

प्रकाशित मितिः २०८० चैत्र २६ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション