गर्मीमा छाला कसरी जोगाउने ? कस्तो सनस्क्रीन प्रयोग गर्ने ?

0

काठमाडौं । मानिसको सबैभन्दा महत्वपूर्ण अंग हो छाला । हामीले शरीरका अन्य अंगभन्दा छालालाई बेवास्ता गरिरहेका हुन्छौं । तर हामीले छालालाई विशेष हेरचाह गर्नुपर्छ । गर्मीमा चर्को घामले छालालाई कालो बनाउँछ । छालाको पानी सोस्छ र रुखो बनाउँछ । छाला फुस्रो हुने, रुखो हुने जस्ता समस्या हुन्छ ।

छालामा केही समस्या हुनेबित्तिकै जचाँउनुपर्छ । समयमै उपचार हुन सके कुनै पनि समस्याको समाधान चाँडै गर्न सकिन्छ । तर ढिला गरियो भने उपचार खर्च त बढाउँने मात्र नभई छालामा दागहरु समेत बनाइदिन्छ ।

रोगको उपचार गर्न जति सजिलो हुन्छ, छालाको दागको उपचार गर्न उत्तिकै गाह्रो हुन्छ । समस्या नहुँदा पनि हामीले छालाको उत्तिकै ख्याल गर्नुपर्छ । त्यत्तिकै महंगो क्रिम, सनब्लक वा लोसन लगाएर मात्र राम्रो भईंदैन ।

हामीले आफ्नो छालाको प्रकृति कस्तो छ भन्ने जानेर मात्र सोही अनुसारको क्रिम प्रयोग गर्नुपर्छ । पछिल्लो समय धेरै मानिस राम्रो हुने रहरमा अरुकै देखासिकीको भरमा क्रिम किनेर लगाउने गर्छन् । तर यसले राम्रो बनाउनेभन्दा पनि प्रतिकूल असर गर्न सक्छ ।

त्यसैले सुन्दरता बढाउन र सामान्य ठानेर आफैं औषधि किनेर खाने र बजारमा पाइने जुनसुकै क्रिम तथा लोसन प्रयोग गर्ने बानी छाडिदिनुपर्छ । हाम्रो छालाको स्याहारमा नभइ नहुने सामग्रीमध्ये एक हो सनस्क्रीन । सनस्क्रीन एउटा यस्तो वस्तु हो, जसले छालालाई सूर्यको हानिकारक विकिरणबाट जेगाउँछ ।

गर्मीमा छालालाई कसरी जोगाउने ?

– गर्मीमा हावा छिर्ने कपासको लुगा लगाउने ।
– घामबाट छाला जोगाउन घर बाहिर निस्कने बेला सनब्लक क्रिम लगाउने ।
– सन बर्नबाट जोगिन गर्मी याममा घरबाहिर निस्किनु पर्दा प्रशस्त पानी खाने ।
– प्रत्येक दिन नुहाउने ।
– गर्मी मौसममा घाममा निस्किँदा अनिवार्य छाता ओढ्ने, ह्याट र सन ग्लास लगाउने ।
– कतै बाहिर निस्किनु परे पुरै हातखुट्टा छोप्ने लुगा लगाउनु पर्दछ ।
– आफ्नो छालाको अनुसार मोस्टराइजर प्रयोग गर्ने ।

सनस्क्रीन किन लगाउने ?

घामको किरणले चायाँ पोतो र छाला कालो मात्र बनाउँदैन । यसमा यूभीसी, यूभीए र यूभीबी जस्ता रेजहरु हुन्छन्, जसले क्यान्सर र छालाको रोगहरू पनि निम्त्याउँछ । जस्तैः चाउरीपन, टेनिंग, सन्टन, ब्ल्याकआउट्स, सेतो, डन्ड्रफ सूर्य, धुलो र फंगल्सको समस्या हुन सक्छ । त्यसैले हामीले आफ्नो छालाको रक्षा गर्न सनस्क्रीन प्रयोग गर्नुपर्दछ ।

कस्तो प्रकारको सनस्क्रीन बजारमा उपलब्ध छ ?

अहिले कस्मेटिकका धेरै कम्पनीहरू छन् । कम्पनीहरू अनुसार बजारमा विभिन्न सनस्क्रीनहरू पनि उपलब्ध छन् । जस्तै लोटस, लोरिएल, नेचर्स, स्याडो । तर हामीले हाम्रो छाला अनुसार सनस्क्रीन प्रयोग गर्नुपर्छ । सनस्क्रीनमा अनिवार्य सनस्क्रीनमा यूभीए र यूभीबी भएको हुनु पर्दछ ।

सनस्क्रीन कसरी प्रयोग गर्ने ?

हामीले पहिले छाला अनुसार सनस्क्रीन प्रयोग गर्नुपर्छ । र अवस्था अनुसार एसपीएफ पनि हेरेर प्रयोग गर्नुपर्छ । अनुहार सफा गरेर प्रत्येक २ घण्टामा सनस्क्रीन परिवर्तन गर्नुपर्दछ । घरबाट निस्कनु भन्दा १५, २० मिनेट अगाडी लगाउने गर्नुपर्छ । यदि तपाइ अलि लामो समयको लागि बाहिर निस्कनु भएको छ भने अलि बढी SPF भएको सनस्क्रीन प्रयोग गर्नुपर्दछ र सनस्क्रीन लगाउनु भन्दा पहिले मोस्टराइजर लगाउनु पर्दछ ।

सनस्क्रीन अनुहारमा मात्रै नभएर कपडाले नढाकिएको सबै भागमा लगाउनुपर्छ । सनस्क्रीन दुई प्रकारको हुन्छ । फिजिकल सनस्क्रीन र केमिकलल सनस्क्रीन । फिजिकल सनस्क्रीनले घामको किरणलाई परावर्तन गर्दछ भने केमिकल सनस्क्रीनले घामको विकिरणलाई सोस्ने काम गर्छ । यी दुवैले हाम्रो छालालाई बचाउँछ ।

कुन उमेर समूहकाले कति लगाउने ?

धेरैजसो मानिसमा सानै उमेरबाट सनस्क्रीन लगाउन हुँदैन भन्ने भ्रम छ । तर घामको किरणले सबैलाई उत्तिकै प्रभाव पार्ने भएकोले सानो बच्चाहरु बाहेक सबैले सनस्क्रीन लगाउन उचित हुन्छ । सनस्क्रीन आफ्नो छाला, उमेर अनि अवस्था अनुसार फरक फरक एसपीएफको लगाउनु पर्दछ । १२, १३ बर्ष सम्मको बच्चालाई मोस्टराइजर क्रीम लगाउनु पर्छ ।

१४–१५ वर्षको बच्चालाई २० एस.पी.एफ. को सनस्क्रीन लगाइदिनु पर्छ । तपाईं घरमै बस्नु हुन्छ भने ३० सम्म एस.पी.एफ. भएको सनस्क्रीन लगाउनु पर्छ । यदि तपाईं लामो समय बाहिर जादै हुनुहुन्छ भने अलि बढी ५० एस.पी.एफ. भएको सनस्क्रीन लगाउने गर्नुपर्छ । जसले गर्दा घामबाट सजिलै बच्न सकिन्छ ।

कस्तो सनस्क्रीन क्रिम उपयुक्त ?

सनस्क्रीन कस्तो उपयुक्त हुन्छ भन्ने कुरा तपाईंको आफ्नो छालाको प्रकारमा निर्भर रहन्छ । तपाईको छाला यदि ड्राई छ भने क्रीम, चिल्लो वा डन्डीफोर आउने छ भने जेल र मिक्स अथवा नर्मल छ भने लोसन खालको सनस्क्रीन प्रयोग गर्दा उपयुक्त हुन्छ । र गर्मीमा जेल र जाडोमा क्रीम खालको सनस्क्रीन उत्तम हुन्छ । लामो समयसम्म खोलिएको र मिति सकिएको सनस्क्रीन लगाउनु हुँदैन ।

सही सनस्क्रीन कसरी छनौट गर्ने ?

सनस्क्रीन छनौट गर्दा तपाईंको छालाको प्रकार अनुसार छनौट गर्नु पर्दछ र अवस्था अनुसार प्रयोग गर्नु पर्दछ । कम्तिमा पनि एसपीएफ ३० भएको हुनु पर्दछ । एस.पी.एफ. भनेको ‘सन प्रोटेक्सन फ्याक्टर’ हो । एफपीएफको आधारमा क्रिमहरुले प्रदान गर्ने सुरक्षाको मापन गरिन्छ । त्यसमा पनि आफुले खोजेको प्रोडक्ट्समा हामीलाई चाहिएको मात्रा कत्ति छ त्यो पनि हेर्न आवश्यक छ । त्यस्तै सुरक्षाका लागि लेबल जाँच गर्ने गर्नुपर्छ ।

एक पटक लगाएको क्रीमले कति समय काम गर्छ ?

साधारणतया एक पटक लगाएको सनक्रीनले दुई तिन घण्टा सम्म काम गर्छ । प्रत्येक दुई दुई घन्टामा सफा पानीले मुख धोएर लगाउनु पर्द भनिन्छ, तर यदि तपाई पौडी खेल्न जादै हुनुहुन्छ वा लामो समय बाहिर जाँदै हुनुहुन्छ भने अलि बढी एसपीएफ भएको सनस्क्रीन लगाउनु पर्दछ ।

छालालाई उपयुक्त सनस्क्रीम मिल्दो नभएमा कस्ता कस्ता समस्या आइपर्छन् ?

यदि हामीले हाम्रो छाला अनुसार सनस्क्रीन लगाएनौ भने जे कामको निम्ति प्रयोग गरिएको हो त्यो काम नगर्न सक्छ । किनकी सनस्क्रीन बनाउन विभिन्न केमिकल प्रयोग गरिएको हुन्छ । कुनै केकिमलहरु छाला अनुकुल हुन सक्छन् र विभिन्न समस्याहरु आउन सक्छन् । जस्तै : डन्डीफोर आउने, छाला इचिंग हुने, छालाको रंग बदलिने, फोका आउने, चिलाउने, क्यान्सर हुने जस्ता समस्या हुन सक्छ ।

त्यसैले सनस्क्रीन प्रयोग गर्दा हामीले आफ्नो छालाको प्रकार हेरी त्यहि अनुसार सनस्क्रीम प्रयोग गर्ने गर्नु पर्दछ । कुनै समस्या देखिएमा चिकित्सकको सल्लाह बमोजिम मात्र सनस्क्रीन प्रयोग गर्नुपर्छ ।

प्रकाशित मितिः २०८० चैत्र २५ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション