तपाईं दिनमा कति हिँड्नुहुन्छ? जान्नुहोस् स्वास्थ्यका लागि कति पाइला हिँड्नु फाइदाजनक

0

काठमाडौं । हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हिँड्नु सबैभन्दा सजिलो व्यायाम हो जसलाई मानिसहरू आफ्नो दिनचर्यामा समावेश गर्न सक्छन् । यसका लागि विशेष उपकरणको पनि आवश्यकता पर्दैन ।

हिँड्दा तपाईंको मुटु स्वस्थ रहन्छ, वजन नियन्त्रणमा रहन्छ साथै तपाईंको हड्डी पनि मजबूत हुन्छ । हरेक दिन १५ हजार कदम हिँड्नु एउटा फाइदाजनक लक्ष्य हुनसक्छ ।

मुटुको स्वास्थ्य राम्रो : हरेक दिन हिँड्दा तपाईं मुटु बलियो हुन्छ, रक्तचाप नियन्त्रणमा रहन्छ भने रक्त सञ्चार पनि राम्रो हुन्छ । यसले मुटुको रोग र स्ट्रोकको खतरा कम हुन्छ ।

तौल कम हुन्छ : हिँड्दा क्यारोली बर्न हुन्छ, यसले तौल कम गर्न वा स्थिर राख्न मद्दत गर्छ । यसरी मोटोपनबाट जोडिएका डायबिटिजजस्ता रोगहरूबाट बच्न सकिन्छ ।

श्वास लिने क्षमता बलियो : नियमित रूपमा हिँड्दा तपाईंको फोक्सो पनि स्वस्थ रहन्छ र यसको कार्यक्षमता राम्रो हुन्छ । यसले तपाईंलाई लामो उमेरसम्म स्वस्थ रहन मद्दत गर्छ ।

हड्डी र मांसपेशी बलियो : हिँड्नु यस्तो व्यायाम हो जसमा तपाईंले शरीरको भार उठाउनुपर्छ । यसले हड्डीको घनत्व र मांसपेशीको बलियोपन कायम रहन्छ । यसबाट बुढो उमेरमा हड्डी कमजोर हुने खतरा कम रहन्छ ।

मानसिक स्वास्थ्य राम्रो : व्यायाम गर्दा एन्डोर्फिन नामक रासयन निस्कन्छ । यसले तनाव र डिप्रेसनलाई कम गर्छ । नियमित रूपमा हिँड्दा मस्तिष्क तिखो हुन्छ र डिमेन्सियाको खतरा कम हुन्छ ।

ऊर्जाको स्तर बढ्छ : हिँड्दा शरीरामा रक्तसञ्चार र अक्सिजनको प्रवाह राम्रो हुन्छ । यसले तपाईंको शरीरमा ऊर्जाको स्तर बढ्छ र तपाई) चुस्त र दुरुस्त महसुस गर्नुहुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि : हरेक दिन हल्का व्यायायामले रोग प्रतिरोधात्मक क्षमतामामा वृद्धि हुन्छ ।

दीर्घकालीन बिरामीको खतरा कम : नियमितरुपमा हिँड्दा टाइफ २ डायबिटिज र मेटाबोलिक सिन्ड्रोमजस्ता दीर्घकालीन बिरामीहरुसँग खतरा कम हुन्छन् ।

प्रकाशित मितिः २०८० चैत्र १९ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション