बारम्बार कानेगुजी निकाल्नु हुन्छ ? बहिरापनको जोखिम बढाउन सक्छ !

0

काठमाडौं । कान हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंगहरू मध्ये एक हो। के तपाईलाई थाहा छ कानले सुन्न मात्र नभई शरीरको सन्तुलन कायम राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ । जीवनशैली र खानपानमा गडबडीका कारण कान सम्बन्धी धेरै समस्याको जोखिम बढ्ने गर्दछ। पछिल्ला केही वर्षयता युवायुवतीमा कान कम सुन्ने वा बहिरा हुने समस्या बढ्दै गएको पाइन्छ ।

अनियमित दैनिकी र इयरफोनको बढ्दो प्रयोगका कारण पनि कानको समस्या बढ्दै गएको स्वास्थ्य विज्ञहरू बताउँछन् । यसका लागि सबै उमेर समूहका मानिस सचेत हुन जरुरी छ । स्वास्थ्य विज्ञहरुले कान सम्बन्धी समस्याबारे निकै राम्रो जानकारी दिएका छन् । बारम्बार कानबाट कानेगुजी निकाल्ने व्यक्तिमा पनि कानको रोग तीव्र रूपमा बढेको चिकित्सकहरू बताउँछन् ।

बारम्बार कान सफा गर्ने बानीले यो नाजुक अंगलाई गम्भीर हानी मात्र गर्दैन, कतिपय अवस्थामा बहिरोपन पनि निम्त्याउन सक्छ । जानौं कानको समस्याबारे विशेषज्ञहरु के भन्छन् ?।

कानको सरसफाई धेरै हुनुहुँदैनः
स्वास्थ्य विज्ञहरू भन्छन्, कानमा लगाउने कपासको सिन्का, कान कनाउनका लािग कलम वा औंलाहरू प्रयोग गरि कानेगुजी निकाल्नु हानिकारक मानिन्छ। यसले श्रवण क्षमता घटाउन सक्छ।

एसोसिएसन अफ ओटोलारिन्गोलोजिस्ट (एओआईएनटी सर्जन) ले आयोजना गरेको सम्मेलनमा विज्ञहरुले सहरमा हरेक महिना सयौंको संख्यामा यस्ता घटना सार्वजनिक भई अनजानमा कानमा क्षति पु¥याएको बताएका छन् । चिकित्सकहरू भन्छन्, हामीले अनावश्यक रूपमा कान सफा गर्ने बानीबाट बच्नुपर्छ ।

स्वास्थ्य विज्ञहरू भन्छन्, मानव कानमा सेल्फ क्लिनिङ मेकानिज्म हुन्छ त्यसैले नियमित रूपमा सफा गरिरहनु पर्दैन। कानेगुजी, धुलो र फोहोर विरुद्ध कानको पर्दा र भित्री भागहरूको लागि प्राकृतिक संरक्षकको रूपमा कार्य गर्दछ। यदि तपाईंले यसलाई हटाइरहनुभयो भने, धुलो र फोहोर सिधै कान भित्र जाने जोखिम हुन्छ।

यस बाहेक धेरै पटक अनुचित सरसफाईका कारण मैन अनजानमा कानको गहिराइमा पुग्छ, जसले गर्दा कानको पर्दामा दबाब बढ्छ । यस्तो अवस्थामा कान दुख्ने, इन्फेक्सन हुने खतरा रहन्छ । गम्भीर अवस्थामा, यसले बहिरा जस्ता समस्याहरू पनि बढाउन सक्छ।

कान सफा गराउन चाहनुहुन्छ भने विज्ञसँग परामर्श गरी राम्ररी जाँच गराउनुपर्छ। चिकित्सकको सल्लाहमा मात्रै कुनै पनि विधि अपनाउनु पर्र्ने विज्ञहरु बताउँछन् । इयरफोनको बढ्दो प्रयोगले पनि कानलाई पनि हानि पु¥याइरहेको छ, यसबाट पनि जोगिनु जरुरी छ ।

कानमा तेल हाल्नबाट बच्नुहोस्:

अर्को एउटा कुरामा पनि ध्यान दिन जरुरी रहेको चिकित्सकहरू बताउँछन् । बालबालिकाको कानमा तोरी वा कुनै पनि तेल हाल्नु हुँदैन । कानमा तेल हाल्दा कुनै फाइदा हुँदैन । यसको विपरीत, यसले संक्रमणको जोखिम बढाउन सक्छ। कानमा कुनै पनि कुरा हाल्नबाट बच्नुहोस्। यो एक संवेदनशील अंग हो जसमा अलिकति लापरवाहीले पनि जोखिम बढाउन सक्छ, त्यसैले सतर्क रहनु आवश्यक छ।

कानमा केही समयदेखि दुखाइ वा अन्य कुनै समस्या भएमा विज्ञको सल्लाहबिना कुनै पनि औषधि वा थोपा हाल्नबाट जोगिनुपर्छ, यसले हानि पनि गर्न सक्छ ।

प्रकाशित मितिः २०८० फागुन २० आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション