दैनिक दुई मिनेट मात्र व्यायाम गरे क्यान्सरको जोखिम कम हुन्छ

0

काठमाडौं । दैनिक दुई मिनेट मात्र भिगोरस व्यायाम गरेमा क्यान्सरको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । जामा ओन्कोलोजीमा प्रकाशित नयाँ अनुसन्धानका अनुसार दैनिक क्रियाकलापको तीव्रता बढाउँदा क्यान्सरको जोखिमलाई ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ ।

भिगोरस व्यायाममा दौडिने, भर्‍याङ चढ्ने, घरको कामकाज गर्ने र बालबच्चासँग खेल्ने लगायतका क्रियाकलाप पर्ने अनुसन्धानकर्ता डा. इमानयुल स्टामाटकिस बताउँछन् । स्टामाटकिस जनस्वास्थ्य तथा जीवनशैली प्रशिक्षक समेत हुन् ।

बेलायतको बायोबैंकले २२ हजार जनामाथि गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो । बायोबैंक लामो समय लगाएर कुनै पनि विषयवस्तुमा अध्ययन तथा अनुसन्धान गर्ने एक संस्था हो । अध्ययनअनुसार सहभागीहरूले आफ्नो फुर्सदको समयमा पनि नियमित रूपमा कसरत गरेका थिएनन् । र, उनीहरूले भीगोरुवोस इन्टरमिटेन्ट लाइफस्टाइल फिजिकल एक्टीभिटी (भीएलपो) अर्थात् शारीरिक गतिविधि ट्र्याक गर्न एक्सेलेरोमिटर लगाएका थिए ।

जो वयस्कले एक वा दुई मिनेटको व्यायाम साढे चार मिनेटसम्म गरेका थिए उनीहरुमा क्यान्सरको दर ३० प्रतिशतभन्दा कम पाइएको थियो ।

‘धेरै देशमा ७०–८० प्रतिशतभन्दा बढी मध्यम उमेरका र वृद्धले फुर्सदको समयमा नियमित व्यायाम गर्दैनन्, वा कुनै व्यायाम गर्दैनन्,’ स्टामाटकिसले भने ।

दैनिक गतिविधिले स्वास्थ्यमा पार्ने प्रभाव बुझ्न जरुरी छ । साथै, यो जुनसुकै समयमा पनि गर्न सकिने फिटनेस कोच डाना सन्तास बताउँछन् । यद्यपि, दैनिक व्यायाम गर्नेलाई भने छुट्टै कसरत गर्न जरुरी हुँदैन ।

‘अध्ययनले दैनिक हुने केही गतिविधिले क्यान्सरको जोखिम कम गर्ने देखाएको छ । तर व्यायामले प्रत्यक्ष रूपमा क्यान्सर कम गराउँछ भन्ने ठ्याक्कै भन्न सकिंदैन,’ ‘व्यायाम फिजियोलोजीका प्राध्यापक डा. ग्लेन गेसरले भने ।

यद्यपि, दैनिक शारीरिक गतिविधि र क्यान्सरबीच केही संकेतहरू अध्ययनले प्रकाश पारेको छ । अध्ययनको सुरुवाती ट्रायलमा भीआईएलपीए गर्दा कार्डियोरेस्पिरेटरी फिटनेसमा छिटो सुधार गरेको पाइयो । कार्डियो रेस्पिरेटरी फिटनेस कम इन्सुलिन प्रतिरोध र क्रोनिक इन्फलामेसनसँग सबन्धित छन्, जुन क्यान्सरको प्रमुख जोखिम कारकहरू हुन् ।

वास्तवमा, फिटनेसमा सक्रिय नभएको महिला र पुरुष दुवैमा उच्च इन्सुलिन प्रतिरोधसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको अध्ययनको निष्कर्ष छ ।

अध्ययनको उद्देश्य यी जीवनशैली अभ्यास व्यायामलाई प्रतिस्थापन गर्न सक्छ भन्ने होइन । व्यायाम गर्न मन नपराउनेहरुको लागि पनि फाइदाहरू छन् मात्र देखाउन खोजिएको जनाइएको छ । ‘अनुसन्धानले स्वस्थ रहन नयाँ पाटो पक्कै ल्याएको हो, जसबाट स्वस्थ रहन हरेक दिन जिममा एक घण्टा मात्र बिताउनुपर्छ,’ प्रोफेसर डा. किथ डियाजले भने । यसले व्यायाम नगर्ने बहाना हटाउने उनी बताउँछन् ।

‘व्यायाम नगर्ने बहानामा प्राय:ले भनिरहेका हुन्छन्, ‘पर्याप्त समय छैन’ । तर वास्तवमा दिनको दुई मिनेट दिन नसक्ने त्यस्तो कोही व्यक्ति हुँदैनन्,’ डियाजले भने ।

सान्तासका अनुसार बाराम्बार बोलिरहँदा पनि भोगोरियस व्यायाम भइरहेको हुन्छ । जस्तो, जगिङ, हिमाल चढ्ने पर्वतारोही वा हिंड्नेहरुमा यस्तो व्यायाम भइरहेको हुन्छ ।

एरोबिक गतिविधि

दैनिक ११ मिनेटको व्यायामले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ, ठूलो अध्ययनले देखाएको छ । व्यायाम गर्ने बानी बसाल्ने त्यसको लागि छुट्टै डायरी बनाउन पर्दैन, नुहाउनुअघि २० पटक पुसअप गर्न सकिन्छ र दाँत माझ्दा भित्तामा बस्ने वा स्क्वाट गर्न सकिन्छ । सीएनएन

प्रकाशित मितिः २०८० साउन ३१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション