किशोर-किशोरीलाई हुनसक्छ प्यानिक अट्याक

0

काठमाडौं । मुटुमा रगत र अक्सिजन पु¥याउने कोरोनरी धमनी अवरुद्ध हुँदा हृदयघात हुन्छ । यसले मुटुको मांसपेशीमा रगत र अक्सिजनको प्रवाह रोक्छ । त्यस्तै प्यानिक अट्याक एन्जाइटी अर्थात तनाव, चिन्ता र डर अत्याधिक भएमा हुन सक्छ । कुनै तनावपूर्ण घटनाका कारण प्यानिक अट्याक हुने जोखिम बढी हुन्छ ।

कसरी छुट्याउने ?

हुदयघात हुँदा छाती दुख्ने, छाती भारी हुने, डकार आउने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पसिना आउने, चक्कर लाग्ने, शरीरको माथिल्लो भाग दुख्ने हुन सक्छ ।

प्यानिक अट्याक हुँदा छाती दुख्ने, मुटु छिटोछिटो धड्कने, पसिना आउने, मृत्युको डर, चक्कर लाग्ने, वाकवाकी लाग्ने र शरीर झमझम गर्ने, चिसो मौसममा पनि गर्मी भएको महसुस हुन्छ । यसैगरी शरीर कामेको महसुस हुनु, टाउको दुख्नु, रिगंटा लाग्ने र बेहोस नै भएको महसुस हुनु, शरीर दुख्नु, पेट बटारिएको अनुभव हुनु जस्ता लक्षण प्यानिक अट्याकको हो ।

क-कसलाई हुनसक्छ हृदयघात र प्यानिंग अट्याक ?

यो जुनसुकै उमेर समुहलाई हुने गर्दछ । तर प्राय प्यानिंग अट्याक कम उमेर अर्थात किशोरकिशोरी अवस्थामा हुन्छ । यसको जोखिम किशोरलाई भन्दा पनि बढी किशोरीलाई छ ।

त्यसैगरी हृदयघातकोजोखिम चाहिँ मधुमेह, उच्च कोलेस्ट्रोल, तनाव र उच्च रक्तचापको समस्याबाट ग्रसित व्यक्तिलाई बढी छ । यसबाहेक, धुम्रपान, मद्यपान गर्ने, खराब जीवनशैली अपनाउने र शारीरिक व्यायाम नगर्नेलाई यसको जोखिम छ ।

प्यानिक अट्याक कुनै जस्तै सुतेको समयमा, आराम गरिरहेको समयमा, ड्राइभिङ गर्दा, घुम्न गएको समयमा अथवा अफिसमा काम गररहेको समयमा हुनसक्छ । त्यस्तै हृदयघात धेरै वा भारी काम गरेको समयमा हुन सक्छ ।

के छ त उपचार ?

छातीमा अचानक दुखेमा इसिजी परीक्षण गराउन सकिन्छ । यदि प्यानिक अट्याकका लक्षणहरू महसुस देखिएको छ भने तुरुन्त डाक्टरलाई जाँच गराउनुहाल्नु पर्छ । प्यानिक अट्याक आफैं व्यवस्थापन गर्न गाह्रो हुन्छ र त्यो उपचार बिना झन् बढ्न सक्छन् ।

प्यानिक अट्याकका लक्षण हृदयघात जस्ता अन्य गम्भीर स्वास्थ्य समस्याका लक्षणहरूसँग पनि मिल्दोजुल्दो हुन सक्छन् ।

कुन बढी जोखिम ?

प्यानिंग अट्याक भन्दा हृदयघात बढी जोखिम हुन्छ । किनकि तनाब छिनभरको लागि हुन्छ भने हृदयघात भएमा मृत्युसमेत हुने जोखिम हुन्छ ।

त्यसैले हृदयघातबाट बच्नको लागि खानपानमा ध्यान दिने, दीर्घरोग भएमा त्यसलाई सन्तुलनमा राख्ने र छाती वा मुटुसम्बन्धी केही समस्या देखिएमा चिकित्सकलाई जाँच गराइहाल्नु पर्छ ।

त्यस्तै प्यानिक अट्याक रोक्ने कुनै निश्चित तरिका छैन । यद्यपि, त्यसलाई अझ खराब हुन वा बारम्बार हुनबाट रोक्न सकेसम्म चाँडो उपचार गर्नुपर्छ । यसमा मनोचिकित्सकलाई जाँच गराउँनुपर्छ । यसलाई कम गर्न चिन्ता नगर्ने र चिन्ता कम गर्न नियमित शारीरिक व्यायाम गर्ने, व्यस्त रहने कोसिसका साथै चिकित्सकको निगरानीमा औषधिको सेवन गर्नुपर्छ ।

प्रकाशित मितिः २०८० साउन ३१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション