मानव विकास सूचकांकमा नेपाल १४२ औं स्थानमा, दक्षिण एसियाली मुलुकमा छैठाैं स्थानमा

0

काठमाडौं। नेपालले मानव विकास सूचकमा पाँच स्थान सुधार गर्दै १४२ औं स्थान पाउन सकेको छ। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले बुधवार जारी गरेको सूचकांकमा नेपाल १४७ औं स्थानबाट पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लेको हो। १८९ देशहरु समावेश मानव विकास सूचकांकमा ०.६०२ सूचक प्राप्त गरेको नेपाललाई मध्यम मानव विकास सूचीमा राखिएको छ।

विश्वको औशत सूचकभन्दा नेपाल अझ धेरै तल नै छ। विश्वव्यापी तुलना गर्दा विश्वभर ०.७३७ सूचक प्राप्त छ। त्यस्तै लैंगिक विकास सूचक विश्वमा ०.९४३ हुँदा नेपालको ०.९३३ रहेको छ।

मानव विकास सूचकांकमा औशत नेपालीको आयु ७०.८ वर्ष पुगेको छ। १९९० मा ५४.४  वर्ष रहेकोमा २०१८ मा ७०.५ वर्ष थियो।

यूएनडीपीले दीर्घ स्थास्थ्य जीवन र औशत आयु, शिक्षा, आम्दानी, मानव अधिकार, सामाजिक सुरक्षा लगायतका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। बुधवार एक कार्यक्रमबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिवेदन सार्वजनिक गरेका हुन्। त्यस्तै कूल राष्ट्रिय आय प्रति व्यक्ति ३ हजार ४५७ डलर रहेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०१८ मा नेपालको सूचक ०.५९५ थियो। सूचकमा यो वृद्धिले नेपालले स्थान पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लिएको छ। अघिल्लो वर्ष नेपाल १४७ स्थानमा थियो। यो सूचकमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल छैठौं स्थानमा रहेको युएनडिपीको तथ्यांकले देखाएको छ।

यो सूचक अनुसार दक्षिण एसियाली देशमा श्रीलंका ०.७८२ र माल्दिभ्स ०.७४० एचडीआई सूचकसिहत उच्च मानव विकास समूहका दक्षिण एसियाली मुलुकका माथिल्लो स्थानमा छन्। दक्षिण एसियका यी देश विश्‍वका १८९ मध्ये ७२ र ९५ औं स्थानमा रहेका छन्।

यो सूचकमा भुटान ०.६५४ सूचकसहित १२९ औं स्थानमा छ। अर्कातिर छिमेकी भारत ०.६५४ सूचकसहित १३१ औं स्थानमा हरँदा पाकिस्तान ०.५५४ सूचकसहित १५४ औं स्थानमा छ। यसलाई मध्यम मानव विकास भएको मान्‍न सकिन्छ। त्यसैगरी अफगानिस्तान ०.५११ सूचकांकसहित १६९ औं स्थानमा रहँदा न्यून मानव विकासको स्थानमा परेको छ।

त्यस्तै, गरिबीको तथ्यांक कूल जनसंख्याको ३४ प्रतिशत रहेको उल्लेख छ। सूचकांकमा प्रति एक लाखमा २.३ जनाको हत्या हुने गरेको उल्लेख छ। त्यस्तै इन्टरनेट प्रयोगकर्ता कूल जनसंख्याको ३४ प्रतिशत रहेको उल्लेख छ।

यो सूचकांकमा नर्वे पहिलो स्थानमा छ। त्यस्तै आयरल्याण्ड र स्वीट्जरल्याण्ड दोस्रो स्थानमा छन्। दक्षिण एसियामा श्रीलंका सबैभन्दा अगाडि छ। विश्व सूचीमा श्रीलंका ७२ ‍औं स्थानमा मालदिभ्स ९५ औं स्थानमा छ। त्यस्तै भुटान १२९, भारत १३१, बंगलादेश १३३, पाकिस्तान १५४ र अफगानस्तान १६९ औं स्थानमा छ।

उत्तरी छिमेकी चीन ८५ औं स्थानमा हुँदा चीनको विशेष प्राशासनीक क्षेत्र हङकङ विश्वमै चौथो स्थानमा छ। सूचीको पुछारमा बुरुण्डी १८५ औं स्थानमा छ।

नर्वे पहिलो स्थानमा

मानव विकास सूचकांकमा विश्वका १८९ मुलुकमध्ये नर्वे पहिलो स्थानमा छ। नर्वेको मानव विकास सूचकांक ०.९७५ छ। नर्वे अघिल्लो वर्ष पनि स्थानमा थियो।

नर्वेपछि ०.९५५ सूचकांकसहित आयरल्याण्ड दोस्रो स्थानमा छ। त्यसपछि स्वीजरल्याण्ड तेस्रो र एसियाली मुलुक हङकङ चौथो नम्बरमा छ।

हङकङ मानव विकास सूचकांकमा एसियाली मुलुकको अग्रस्थानमा छ। हङकङपछि आइसल्याण्ड छैटौं, जर्मनी सातौं, अष्ट्रेलिया आठौं, नेदरल्याण्ड नवौं र डेनमार्क दशौं स्थानमा छन्।

यस्तै, फिनल्याण्ड र सिंगापुर समान इन्डेक्ससहित ११औं स्थानमा रहेको यूएनडीपीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

प्रकाशित मितिः २०७७ पौष ०१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション