काठमाडौँ। नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका-१३ सन्तपुरस्थित डीयूबी इँटा उद्योग नजिकै खेतमा मकवानपुर एकजना पुरुष मृत मंगलबार अवस्थामा फेला परेका छन्।
मृत अवस्थामा भेटिनेमा भिमफेदी गाउँपालिका-१ घर भई सोही उद्योगमा काम गर्ने ३५ वर्षीय सोम पाख्रीन रहेका छन्।
झापाको मेची नगरपालिका-१२ बस्ने २७ वर्षीया बिमला दर्जी महरा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्। घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मितिः २०७७ पौष ०१ बुधबार
Comments