विभिन्न जिल्लामा लागुऔषधसहित ६ जना पक्राउ

0

काठमाडौं । काठमाडौं, कास्की, स्याङ्जा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ स्थित जगडोलडाँडाबाट २५ वर्षीय हरि रामदामलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट करिब ९८० ग्राम अवैध लागुऔषध पोल्याण्ड प्रहरीले बरामद गरेको छ।

महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो। कास्कीको पोखरा महानगरपालिका-४ गणेशटोलबाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ र काठमाडौं घर भएका ४७ वर्षीय कृष्ण लक्ष्मी भाछिमा महर्जन रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ११३ एम्पुल नुर्फिन, ११३ एम्पुल डाईजापाम र ११३ एम्पुल फेनारगन बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। यसैगरी कास्कीको पोखरा महानगरपालिका-८ न्यूरोडबाट नियन्त्रित लागुऔषधसहित तनहुँ व्यास नगरपालिका-८ घर भएका ३० वर्षीय अशोक वाचे मगरलाई प्रहरीले पक्राउ गरेको छ।

उनको साथबाट १०० एम्पुल डाईजापाम, १०० एम्पुल फेनारगन, १०० एम्पुल बरुफिनर्फिन र एक थान मोबाइल प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले मगरको कोठामा लुकाइराखेको उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यसैगरी, स्याङ्जाको फेदीखोला गाउँपालिका-३ स्थित काहुलेबाट करिब ४८० ग्राम गाँजासहित सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष रानाभाटलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी फेदीखोलाबाट खटिएको प्रहरीले रानाभाटको घरमा खानतलासी गर्ने क्रममा लुकाइराखेको उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

सुनसरीको दुहबी नगरपालिका-९ मुसहरी टोलबाट करिब १ केजी गाँजासहित सोही ठाउँ बस्ने ५८ वर्षीय पुष्पलाल ऋषिदेवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ऋषिदेवले आफ्नै घरमा लागुऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मितिः २०७७ पौष ०१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション