२०६२/०६३ सालदेखि नै मोटरसाइकलमा गुड्दा–गुड्दै सिक्री लुट्ने धन्दा शुरु गरेका सिन्धुली स्थायी घर भएका जिवन थापा मगर र पर्वत स्थायी घर भएर काठमाडौं बस्दै आएका दिपेन्द्र लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । गएको मंसिर १६ गते पक्राउ परेका जीवन र दिपेन्द्रले प्रकाश सुनुवारको नाममा रहेको बा. ३७ प. ९८०२ नम्बरको पल्सर मोटरसाईकल प्रयोग गरेर बर्षैंदेखी राजधानीमा लुटपाट मच्चाउँदै आएका थिए ।
सिक्री थुत्ने गिरोह खोरमा
0
Share.
Comments