विश्वभर ४ लाख ८४ हजार ९ सय ५६ जनाको मृत्यु

0

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ४ लाख ८४ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ भने ५१ लाख ७४ हजार ६ सय ८६ निको भएर घर फर्किएका छन् ।

भाइरसबाट संक्रमित हुनेको संख्या ९५ लाख २६ हजार ३ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २ लाख व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

३८ लाख ६६ हजार १ सय ८६ जना कोरोना भाइरसका बिरामी छन् । तीमध्ये ५८ हजार ४ सय १८ जना सिकिस्त छन् ।

विश्वका २ सय १५ राष्ट्रमा कोरोना भाइरसको महामारी फैलिएको छ । पछिल्लो समय सयुंक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।

अमेरिकामा २४ लाख ६२ हजार ५ सय ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १ लाख २४ हजार जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

अमेरिकापछि ब्राजिलमा संक्रमितको सङ्ख्या बढी छ । ब्राजिलमा ११ लाख ९२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । ज्यान गुमाउनेको संख्या ५३ हजार ८ सय ७४ पुगेको छ ।

यस्तै रसियामा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ लाख ६८ हजार निको भएर घर फर्किएका छन् भने ८ हजार ५ सयले ज्यान गुमाएका छन् ।

छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्यामा वृद्धि भएको छ । अमेरिका, ब्राजिल र रसियापछि सबैभन्दा बढी संक्रमित भेटिएको देशमा भारत पर्छ ।

भारतमा समाचार तयार पार्दासम्म ४ लाख ७२ हजार ९ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट युरोपेली देशमा २३ लाख ५६ हजार ९ सय १० जना कोरोना संक्रमित भएका छन् । यीमध्ये १३ लाख १ हजार निको भइसकेका छन् भने १ लाख ८९ हजार जनाले ज्यान गुमाएका छन् ।

उत्तर अमेरिकी मुलुकमा २८ लाख ६७ हजार ५ सय जना कोरोना भाइरस संक्रमित भएका छन् । तीमध्ये १ लाख ५९ हजार ८ सय जनाले ज्यान गुमाएका छन् भने १३ लाख संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुकमा सबैभन्दा प्रभावित देश भारत रहेको छ । त्यसपछि इरान, टर्की, पाकिस्तान र साउदी अरबमा बढी संक्रमित देखिएका छन् ।

एसियाली मुलुकमा २० लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म एसियाली मुलुकका ५० हजारले ज्यान गुमाइसकेका छन् भने १३ लाखभन्दा बढी निको भइसकेका छन् ।

अफ्रिकी मुलुकमा ३ लाख ३८ हजार जना कोरोना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार ८ हजार ८ सय जनाले ज्यान गुमाएका छन् भने १ लाख ६३ हजार निको भएर घर फर्किएका छन् ।

यस्तै नेपालमा बिहीवार बिहानसम्म १० हजार ७ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । यस्तै २ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मितिः२०७७ असार ११ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション