पोखरामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु

0

काठमाडौं । पोखरामा एकै दिन दुई जना बालकको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी दुई छुट्टाछुट्टै घटनामा ती बालकले ज्यान गुमाएका हुन् । पोखरा महानगरपालिका वडा नं. १८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्नेक्रममा स्याङ्जा स्थायी घर भई हाल पोखरा ५, मालेपाटन निवासी वर्ष १४ का सोनम सुवेदीको ज्यान गएको हो । उनी १५ वर्षीय साथी सञ्जय कार्कीसँगै पौडी खेल्न त्यहाँ पुगेका थिए ।

आइतबार दिउँसो सोनम डुबेको थाहा पाएपछि उद्धारका लागि खटिएको प्रहरी टोलीले उनलाई दिउँसो साढे २ बजे मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले जानकारी दिए । उता, पोखरा १७, पावरहाउस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १६ वर्षीय सुप्रिम पौडेलको मृत्यु भएको छ । जनप्रिय मावि कक्षा १० अध्ययनरत उनी पोखरा नागढुंगा निवासी हुन् ।

प्रकाशित मितिः २०८१ बैशाख २४ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション