ट्रक र स्कुटी ठोक्किँदा: श्रीमान्को घटनास्थलमै मृत्यु

0

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे ९ प ७८१७ नंको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु २ ख २३४० नंको ट्रक एकापसमा ठोक्ँकिदा स्कुटी चालक कपिलवस्तु निवासी विष्णु बेल्वासेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवीन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा स्कुटी चालक बेल्बासेकी श्रीमती विन्दु बेल्बासे र छोरी बिपनाको अवस्था गम्भीर रहेको छ । घाइते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

दुवै सवारीसाधन तीव्र गतिमा रहेकाले एकापसमा ठोक्ँिकदा मानवीय क्षति हुन पुगेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई कानूनी कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ ।
टा र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘लालपुर्जा’ भिडियो सार्बजनिक गरिएको छ ।

गीतमा शब्द तथा संगीत रमेश परियारको रहेको छ । नेपाली गीत संगीतलाइ संधै माया गर्ने सापकोटाको सार्बजनिक गीत ‘लालपुर्जा’मा सुनिल क्षेत्रि र रक्षा श्रेष्ठलाई फिचर्ड गरिएको छ ।

टंक केसीले छायांकन गरेको भिडियोलाई अराज केशबले सम्पादन गरेका हुन् । सुनिल न्युरेलेले निर्देशन गरेको भिडियो गायक सापकोटाको आफ्नै यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

प्रकाशित मितिः२०७६ फागुन २४ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション