भक्तपुरको चुनदेवीमा १० वटा सवारी साधनहरु ठोक्कियोः १५ घाइते

0

भक्तपुर । सुर्यबिनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा स्कुलको भेनले अगाडि गईरहेको सवारी साधनलाई जोगाउन अचानक ब्रेक लगाउँदा १० वटा सवारी साधनहरु ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो सुर्यबिनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००३ प ४६४७ काठमाडौं वर्ल्ड स्कुलको भेनले अगाडि गईरहेको सवारी साधनलाई जोगाउन अचानक ब्रेक लगाउदा पछाडि आउदै गरेको बा १६ च ४३६१ नं. को टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा उक्त टाटा मोबाइलको पछाडि आउँदै गरेका बा ४१ प ४४०९ नं. को मोटरसाइकल, बा ३ ख ३३४९ नं. को बस, State 3 BAA 2836 नं. को कार, बा ७० प ४४४५ नं.को मोटरसाइकल, प्रदेश नं. ३–०२–००७ प ९६६४ नं. को स्कुटी, प्रदेश नं. ३–०१–००३ क ४६४४ नं. को भेन, प्रदेश नं. ३–०१–००३ क ४६४१ नं. को भेन, प्रदेश नं. ३–०२–०१० प ३७६३ नं. को मोटरसाइकल समेत गरी १० वटा सवारी साधनहरू ठोक्किएर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घाइते भएका १५ जनाकै डा. इवामुरा मो. अस्पताल सल्लाघारीमा ल्याई उपचार भएको र उपचार पश्चात सबैको डिस्चार्ज भइसकेको प्रहरी भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

प्रकाशित मितिः२०७६ फागुन २४ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション