भक्तपुर । १६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–५ घर भएका शुक्रराज रम्तेल रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले रम्तेललाई बुधबार दिउँसो पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७६ फाल्गुन २२ बिहीबार
Comments