काठमाडौं, १ भदौ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९० प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । प्रधान कार्यालयले भाद्र महिनाको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पन पाउने गरी ती डिएसपीहरुको सरुवा गरिएको जनाएको छ ।
हेर्नुहोस् सूची
Comments