सय बढि स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी हुदै

0

काठमाडौं । यही असोज १९ र २० गते काठमाडौँको बानेश्वर बैंकुटमा स्र्टाटअप एन्ड आइडिया फेस्टसँगै स्टिम क्याम्पको आयोजना हुने भएको छ। लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने कार्यक्रममा सातै प्रदेशका स्टार्टअपले सहभागिता जनाउनेछन्। फेस्टमा १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुनेछ।

आईसीटी अवार्ड २०२३ को प्रि–इभेन्ट क्याम्पियनका रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहनेछ। आईसीटी अवार्ड–२०२३ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनी गर्नेछन्।

यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढी स्टार्टअपको पनि यस कार्यक्रममा सहभागिता रहनेछ। यसैगरी स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राख्नेछ।

स्टार्टअप एन्ड आइडिया फेस्ट नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवर्द्धन गर्न आयोजना गरिएको लिभिङ विथ आईसीटीको अध्यक्ष राजन लम्सालले बताए। यस कार्यक्रममा प्रदर्शनीमा सहभागी हुने एक्जिविटर र अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन।

दुईदिने प्रदर्शनीसँगै काठमाण्डौबाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन हुनेछ। यस कार्यक्रममार्फत स्टार्टअप र आइडियामा लगानी गर्न चाहनेहरुलाई पनि आयोजकले सहकार्य र इकोसिस्टमका लागि आह्वान गरेको छ।

आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा छ। विभिन्न चरणको छनौटपश्चात उत्कृट १२ मा पर्न सफल स्टार्टअपले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न सक्नेछन्। अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाई भोट पनि गर्न सक्नेछन्। आईसीटी अवार्डका विभिन्न १३ विधामा ५०० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ।

नेपालबाहिरका स्टार्टअपहरुका लागि साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड पनि आयोजना हुनेछ। नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डका रुपमा परिचित आईसीटी अवार्डको आठौँ सस्करण पुस ६ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। स्टार्टअप एन्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन्। कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रुपमा टेलिभिजन सिरिजहरु प्रशारण गर्नेछ।

प्रकाशित मितिः २०८० असोज ०७ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション