४०० विद्यार्थीको ४ करोड डलर ऋण तिरिदिने मनकारी व्यवसायी

0

काठमाडौं । अमेरिकी राज्य जर्जियाका एक व्यवसायीले चार सय जना विद्यार्थीको सबै ऋण तिरिदिने घोषणा गरेका छन् । जर्जियाका अर्बपति रोबर्ट फ्रेडरिक स्मिथले मोरहाउस कलेजमा स्नातक अध्ययनरत विद्यार्थीहरुको करिब ४ करोड डलर ऋण तिरिदिने घोषणा गरेका हुन् ।

आइतबार कलेजमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले २०१९ को ब्याचका विद्यार्थीहरुको ऋण तिरिदिने घोषणा गर्दा समारोहमा सहभागी सबै चकित परेका बीबीसीले जनाएको छ । मोरहाउस कलेजमा विशेष गरी अश्वेत विद्यार्थीहरु अध्ययनरत छन् ।

५६ वर्षीय स्मिथ धनाढ्य भए पनि गुमनाम जस्तै थिए । तर, कलेजका विद्यार्थीहरुको सबै ऋण तिरिदिने घोषणासँगै उनी एकाएक चर्चामा आएका छन् ।

विद्यार्थीहरुको ऋण तिरिदिने घोषणा गर्नुअघि उनले मोरहाउस कलेजलाई १५ लाख डलर सहयोग गरेका थिए । त्यसअघि सन् २०१६ मा उनले आफूले अध्ययन गरेको कोर्नेल विश्वविद्यालयलाई पाँच करोड डलर दिएका थिए ।

को हुन् यी मनकारी अर्बपति ?

स्मिथ डेन्भर कोर्लोयाडोमा सामान्य परिवारमा हुर्किएका थिए । उनका बुबा-आमा विद्यालयको प्रधानाध्यापक थिए । हाल उनी पूर्व प्लेब्वाई मोडल होप डोराजिकसँग बिहे गरेर टेक्सासमा बस्दै आएका छन् ।

माध्यमिक कक्षा पढ्दै गर्दा उनले विज्ञान अनुसन्धानको क्षेत्रमा क्रियाशील बेल ल्याब्स नामक एक संस्थामा जागिरको लागि निवेदन दिएका थिए । सुरुमा कम उमेरको भन्दै उनको निवेदन अस्वीकृत गरिए पनि पछि उनले त्यहीँ जागिर पाए । जागिर खाँदै उनले कोर्नेल विश्वविद्यालयबाट रासायनिक इञ्जिनियरिङ र कोलम्बिया विश्वविद्यालयबाट एमबीए पास गरे ।

त्यसपछि उनले सन फ्रान्सिस्कोस्थित गोल्डम्यान स्याक्स नामक कम्पनीमा काम थाले । त्यहाँ काम गर्दा उनले विश्वचर्चित एप्पल र माइक्रोसफ्ट जस्ता कम्पनीसँग पनि काम गर्ने अवसर पाए । अनुभवले खारिँदै गएपछि उनले सन् २००० मा आफ्नै भिस्टा इक्वीटी पार्टनर्स नामक कम्पनी खोले ।

सफ्टवेयर कम्पनी भिस्टाको अनुमानित मूल्य अहिले ४६ अर्ब डलर र स्मिथको व्यक्तिगत सम्पत्ती ५ अर्ब डलर रहेको बताइन्छ । यसबाट थाहा हुन्छ, स्मिथ अमेरिकाको धनाढ्य अर्बपतिको सूचीमा सबैभन्दा माथि छन् ।

 प्रकाशित मितिः मंगलबार, जेठ ७

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション