युभेन्ट्स इटालियन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

0

काठमाडौं । युभेन्ट्स इटालियन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी लाजियोसँग १–२ गोलले पराजित भएर पनि युभेन्ट्स फाइनलमा पुग्न सफल भयो ।

युभेन्ट्सले सेमिफाइनलमा समग्रमा ३–२ कुल गोल भिन्नताका आधारमा लाजियोलाई पछि पारेको हो । यसअघि खेलिएको सेमिफाइनलको पहिलो लेग खेल भने युभेन्ट्स २–० गोलले विजयी भएको थियो । सेमिफाइनलको दोस्रो लेग खेल निकै प्रतिस्पर्धात्मक थियो ।

रोमामा खेलिएको दोस्रो लेग खेलमा लाजियोका लागि दुबै गोल भ्यालेन्टिन कास्टेलानोसले गरेका थिए । खेल सुरु भएको १२औँ मिनेटमै भ्यालेन्टिनले लाजियोका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा लाजियो अगाडि रह्यो ।

निर्धारित समयको ४८औँ मिनेटमा भ्यालेन्टिनले नै टोलीको अग्रता दोब्बर बनाएका थिए । निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि युभेन्ट्सका लागि अर्काडियस मिलिकले एक गोल फर्काएका थिए । सोही गोलका कारण नै युभेन्ट्स सेमिफाइनलमा पुग्न सफल भयो ।

युभेन्ट्स सबैभन्दा बढी पटक इटालियन कपको उपाधि जित्ने टोली हो । युभेन्ट्सले हालसम्म १४ पटक उपाधि चुमिसकेको छ । युभेन्ट्सले पछिल्लो पटक सन् २०२१ मा इटालियन कप जितेको थियो । युभेन्ट्स २२औँ पटक इटालियन कपको फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा पराजित भएसँगै लाजियोले आठौँ पटक उपाधि चुम्ने अवसर गुमाएको छ । लाजियोले पछिल्लो पटक सन् २०१९ मा इटालियन कपको उपाधि जितेको थियो । लाजियो हालसम्म १० पटक इटालियन कपको फाइनलमा पुगेको छ ।

प्रकाशित मितिः २०८१ बैशाख १२ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション