काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको मालिबुको सडकमा भएको एक खतरनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ । भिडियोमा एउटा पिकअप ट्रकलाई कालो एसयूभीले ठक्कर दिएपछि ट्रक उडेर मोटरसाइकलमा आइपुगेको देखिन्छ ।
सौभाग्यवश मोटरसाइकल चलाउने व्यक्ति दुर्घटनामा बाँचेका छन् । अस्पतालमा उनको उपचार भइरहेको छ ।पिकअप ट्रकका चालक पनि सुरक्षित छन् ।तर एसयूभीका चालक उक्त भयानक दुर्घटनामा मारिएका छन् । उनले त्यो एसयूभी कसैबाट चोरेको पत्ता लागेको छ ।
https://odysee.com/@RT:fd/accident:5a
प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार
Comments