एन्थोनी अल्बानिज अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

0

काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री स्कट मोरिसनको कन्जरभेटिभ पार्टीले हार स्वीकार गरेको छ । लेबर पार्टीका नेताले चाहिं विजयको घोषणा गरेका छन् ।मतगणना अझै जारी छ । तर मतगणनाको ट्रेण्ड हेर्दा कन्जरभेटिभ पार्टी एक दशकपछि सत्ताबाट बाहिरिने स्पष्ट संकेत देखिएको छ ।

झण्डै ९ वर्ष प्रतिपक्षमा रहेको लेबर दलका नेता एन्थोनी अल्बानिजले सिड्नीमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘अष्ट्रेलियाली जनताले परिवर्तनका लागि मतदान गरेका छन् । यो विजयप्रति म आभारी छु ।’

‘मलाई लाग्छ मानिसले विभाजनको अनुभव बितेका वर्षमा गरे । उनीहरु अब एक राष्ट्रको रुपमा सँगै आउन चाहन्छन् र म त्यसलाई नेतृत्व गर्न चाहन्छु,’ उनले भने ।त्यहाँको १५१ सदस्यीय तल्लो सदनमा लेबर पार्टीले आंशिक नतिजाअनुसार अहिलेसम्म बहुमतभन्दा चार सिट कम अर्थात् ७२ सिट हासिल गरेको छ ।

प्रधानमन्त्री स्कट मरिसनको नेतृत्वमा रहेको केन्द्रीय दक्षिणपन्थी गठबन्धनले अहिलेसम्म ५१ सिट जितेको छ । हुलाकबाट प्राप्त मतगणना सकिएपछि निर्वाचनको अन्तिम नतिजा घोषणा हुने अपेक्षा गरिएको छ ।

मरिसन नेतृत्वको मध्यपन्थी गठबन्धनले नागरिकको जनजीविका, महामारी र जलवायु परिवर्तनजस्ता मुद्दाको कमजोर व्यवस्थापनको कारण आलोचना खेपिरहेको छ ।

सिड्नीबाट टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मरिसनले भने, ‘आज मैले प्रतिपक्षी दल र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग कुराकानी गरें । चुनावको जितको मैले उहाँलाई धन्यवाद समेत दिएँ ।’

चुनावबाट पराजित भए पनि आफू लिबरल दलको नेता रहिरहने मरिसनले उक्त सम्बोधनमा बताए । बीबीसीका अनुसार नयाँ प्रधानमन्त्री हुने तयारीमा रहेका अल्बानिजले सोमबार सपथ लिन सक्नेछन् । आफू प्रधानमन्त्री भए अष्ट्रेलियालाई नवीकरणीय ऊर्जाको महाशक्ति बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

प्रकाशित मितिः २०७९ जेठ ०८ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション