मल्लकालीन घर ; भक्तपुरको सम्पदा

0

भक्तपुर । कला संस्कृति र सम्पदाले भरिपूर्ण अझ भनौ खुल्ला बिश्वबिद्यालयका रुपमा समेत परिचित रहेको छ भक्तपुर । भक्तपुरमा रहेका सम्पदाहरु सबैका लागि आकर्षक रहेका छन् । भक्तपुरमा रहेका बिभिन्न खालका सम्पदालाई २०७२ सालको भुकम्पले क्षती पुराएता पनि तिनीहरुको पुननिर्माणले भने तिब्रता पाएको छ भने कति पय सम्पदा पुरानै स्वरुपमा आईसकेका छन् ।

यस्तै ब्यथामा अल्झिएको छ भक्तपुर तौमढी क्षेत्रमा रहेको जंगम प्रतिष्ठानको घर । भुकम्पले क्षती पुर्याएपछि टिनको ओत लिएर आफ्नो पहिचान झल्काइरहेको छ पाँच तले मन्दिरको साथैमै रहेर । यो घरको इतिहासलाइ नियाल्ने हो भने भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लको ३७ हरफको शिलालेख छ, जुन नेपाल संवत् ८६२ को हो । त्यहाँ त्यसअघि नेपाल संवत् ६९२ मा भक्तपुरकै रानी गंगादेवीले नित्यपूजाका निम्ति भूमिदान गर्दा राखेको शिलालेख थियो । नेपाल संवत् ८६२ सम्म आइपुग्दा मठको जग्गा बारे किचलो भयो । ‘सोही समस्या समाधानका लागि गंगादेवीले राख्न लाएको अभिलेखको दुरुस्त उतारसहित राजा रणजित मल्लले स्वर्णपत्रमा अर्को अभिलेख राख्न लगाएका जानकारी दिन्छन् संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ । श्रेष्ठ भन्छन्, ‘त्यसको अर्थ, रानी गंगादेवीले शिलालेख राख्नुअघि नै त्यहाँ मठ स्थापना भइसकेको देखिन्छ ।’

‘नेपाल संवत् ४०० मै निर्माण भएको यो घरलाई भने हाल आएर आफ्नो अस्तित्व जोगाउन धौ धौ परेको छ । इतिहासको पाना पल्टाउने हो भने यो घर उपत्यकाकै पुरानो घर भित्र पर्दछ । यो घर मल्लकालभन्दा अगाडि नै निर्माण भएको हो । मल्लकालयता उक्त भवन जंगमहरूकै संरक्षणमा छ । जयरुद्रदेव मल्लले १४औँ शताब्दीमा भवनको जीर्णोद्धार गरेको अभिलेख पनि सुरक्षित छ । ‘त्यसभन्दा करिब तीन सय वर्षअघि नै भवन बनेको बताउँछने जंगम प्रतिष्ठानका अध्यक्ष भरत जंगम ।

जंगम भन्छन्, जयरुद्रदेव राजा हरिसिंहदेव मल्लका भाइ हुन्, जो त्यतिवेला राज्यका प्रशासकीय प्रमुख थिए । काठमाडौंको दरबार प्रताप मल्लको पालामा निर्माण भएको थियो । यस्तै, पाटन दरबार सिद्धिनरसिंह मल्ल र भक्तपुरको दरबार भूपतिन्द्र मल्लले बनाएका थिए । अन्य दरबार राणाकालमा बनेका हुन् । ‘त्यसैले जंगम प्रतिष्ठानको भवन उपत्यकाकै पुरानो हो,’। उनका अनुसार ‘मन्दिर यो भवन भन्दा पुराना भएता पनि भवनको हकमा भने यो नै पुरानो रहेको देखिन्छ । उनी आफ्नो बाल्यकाल सम्झदै भन्छन् म नि यै घरम जन्मेको हुँ ।

उनका अनुसार अहिले जंगम प्रतिष्ठानको संरक्षणमा छ, यो घर । यसअन्तर्गत डोलेश्वर महादेव, पनौतीको इन्द्रेश्वर, धनेश्वर, अनन्त लिंगेश्वरलगायत मठ–मन्दिर छन् । स्थानीय बासिन्दामाझ यो ‘रावल मठ’का रूपमा परिचित छ । जंगमहरूलाई लिंगीय ब्राह्मण मानिन्छ, जो भारतबाट भक्तपुरमा आएका हुन् । भारतको काशी वाणी जंगम मठ र भक्तपुरको जंगम मठबीच पुरानै धार्मिकरसांस्कृतिक सम्बन्ध छ ।

काठमाडौंको दरबार प्रताप मल्लको पालामा निर्माण भएको हो । पाटन दरबार सिद्धिनरसिंह मल्ल र भक्तपुरको दरबार भूपतिन्द्र मल्लले बनाएका थिए । अन्य दरबार राणाकालमा बनेका हुन् । त्यसैले जंगम प्रतिष्ठानको भवन उपत्यकाकै पुरानो हो ।

भवनमा रुद्राक्ष माला पहि९याइएको अर्को अभिलेखमा प्राचीनकालदेखि नै भक्तपुर र काशीबीच गहिरो सम्बन्ध रहेको उल्लेख छ । लिच्छवीकालमा भारतबाट धेरै सम्प्रदाय नेपाल प्रवेश गरे । तीमध्ये वीर शैव सम्प्रदाय पनि थियो । सोही सम्प्रदायका अनुयायी हुन्, जंगमहरू । बिस्केट जात्रामा पूजा गरिने विश्वनाथ, भैरव र भद्रकाली जंगमहरूका इष्ट देवी–देवता हुन् । भक्तपुर र काभ्रेका ठूला महादेव मन्दिरहरूका पूजारी पनि जंगम नै हुन् । सुरुमा जंगमका तीन परिवार नेपाल आएका थिए । पहिलो परिवार मठका मूल सञ्चालक रहे । हालका मठाधीश ज्योति जंगम सोही परिवारका सन्तति हुन् । दोस्रो परिवार पूजारीका रूपमा स्थापित भयो । तेस्रो परिवारका सन्तति भान्छे थिए ।

एक राजकुमारको आत्मा भड्किएको र त्यसलाई शान्त बनाउन सक्ने विश्वासमा तत्कालीन राजपरिवारले जंगम परिवारलाई नेपाल भित्र्रयायो । भारतको जग्गा बिक्रीबाट प्राप्त रकमबाट थप जग्गा खरिद गरेर कुल तीन सय ९७ रोपनीलाई गुठीको नाममा राखे, जंगमहरूले । अहिले पनि करिब दुई र तीन सय रोपनीको बाली मठाधीश ज्योति जंगमले उठाउँछन्, जसका पाँच सयभन्दा बढी मोही छन् । ज्योतिका अनुसार जंगम प्रतिष्ठानको भवनमा ६५ वटा कोठा थिए । सबैमा जंगम परिवार बस्थे । यो घरलाई ‘बासी घिउ नखाने घर’ पनि भनिन्थ्यो । एउटा ठूलो ढुंगामा मोही पारेर खन्याउने र तिर्खाएका बटुवालाई त्यो मोही दिने गरिन्थ्यो । भवन परिसरमा गाईपालन गरिएको थियो ।

१२ वैशाख ०७२ को भूकम्पपछि भने गाईहरू हटाइयो । घरको माथिल्लो तलाको कोठामा राणा र राजाहरू आएर कौडा खेल्ने गर्थे, जुन कोठा अद्यापि छँदै छ । हाल जंगमहरूको जनसंख्या करिब पाँच सय २३ छ । खासगरी, जनैपूर्णिमाका दिन यो घरमा स्थानीय बासिन्दाको बाक्लो आवतजावत हुन्छ । अहिले यो घर दुई वृद्धवृद्धाले कुरिरहेका छन् । पशुपतिनाथकै जस्तो दैनिक साँझबिहान पूजा गरिन्छ । ३० वटा सटरको भाडा प्रतिष्ठानलाई बुझाउँछन्, स्थानीय व्यवसायीले । भूकम्पबाट चर्किएको घरको पुनर्निर्माणको तयारी भइरहेको छ । त्यसक्रममा एक भागलाई गुरुकुल र अर्कोपट्टि संग्रहालय बनाउने सोच रहेको ज्योति बताउँछन् ।

यो लगाएत यस्तै अन्य १० सम्पदाको पननिर्माणमा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको र यसको सम्झौता समेत भइसेकेको जंगम परिवारका एक सदस्य बताउँछन् । इतिहास बोकेका यस्ता सम्पदाहरुको संरक्षण तफै सरोकारवालाहरुको ध्यान गईदिए उपयुक्त रहेने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रकाशित मितिः २०७६ पौष १० बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション