काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठक बिहीवार अपरान्ह शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जारी बैठक नियमित भएको सचिवालयको भनाइ छ । बैठकमा सरकारका कामकारवाहीका साथै मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ।
प्रकाशित मितिः २०८० चैत्र १५ बिहिबार
Comments