ध्वनी प्रदूषण वातावरणीय मात्र होइन, मानव स्वास्थ्यजन्य समस्या पनि हो : बालेन्द्र शाह

0

काठमाडौं । काठमाडौँमा आजदेखि पुनः ‘नो हर्न’ अभियानलाई सुरु भएको छ । २०७४ साल वैशाख १ गते पहिलो पटक यो अभियान थालिएको थियो । अभियान सुरुवातमा प्रभावकारी थियो । विस्तारै सवारी चालकले ‘नो हर्न’ अभियान वेवास्ता गर्न थालेपछि यसलाई फेरि थालिएको हो ।

आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र महानगरीय प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले ‘नो हर्न’ लेखिएको स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रम शुभारम्भ गर्नुभएको हो । पहिलो चरण (२०७४ साल) मा अभियान थाल्दै हर्न नबजाइकन पनि सवारी साधन चलाउन सकिन्छ भन्ने सन्देश दिन काठमाडौं महानगरको नेतृत्वमा मोटरसाइकल र्‍याली गरिएको थियो ।

त्यस क्रममा बोल्दै प्रमुख शाहले, ध्वनी प्रदुषण सडक व्यवस्थापनमा मात्र नभइ वातावरणीय र मानव स्वास्थ्यजन्य समस्या रहेको बताए । ‘अगाडि कुनै न कुनै प्रकारको समस्या भएर नै सवारी जाम हुने हो । पछाडिका सवारी साधनले हर्न बजाउँदा अगाडिको समस्या समाधानमा सहयोग पुग्दैन । बरु वातावरण र जनस्वास्थ्यमा समस्या थपिन्छ ।’

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक चौधरीले, अभियानलाई सफल बनाउन सबै पक्षबाट सहयोग हुनु पर्ने बताए। सवारी चालकहरूले अब सामान्य अवस्थामा हर्न बजाउन पाउने छैनन् । सवारी दुर्घटना हुने अवस्था भयो, सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आयो भने चालकले छोटो हर्न बजाउन सक्नेछन् । यदि कसैले यसको पालना गरेन भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना हुनेछ ।

यो नियम एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, शव वाहन, दमकलका लागि लागू हुने छैन । अभियानलाई सफल बनाउन पदमकन्या क्याम्पसका विद्यार्थीहरू सचेतनाका लागि १५ दिन सडकमा खटिनेछन् ।

प्रकाशित मितिः २०७९ साउन २२ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション