सांसद आशाकुमारी विकले मागिन् गृहमन्त्री खाणको राजीनामा

0

काठमाडौं । नेकपा एमालेकी सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेकी छिन्। जनतालाई शान्ति सुरक्षा दिन नसक्ने भन्दै सांसद विश्वकर्माले गृहमन्त्री खाणको राजीनामा माग गरेकी हुन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले देशभर जघन्य अपराधको घटना भइरहँदा गृहमन्त्री टुलुटुलु हेरेर बसिरहेको आरोप लगाइन्। सुर्खेतमा ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएको, बाँकेको खजुरामा बर्थ डे मनाउन गएकी बालिका ५ जनाको सामूहिक बलात्कारमा परेको लगायतका घटना हुँदा गृहमन्त्री टुलुटुलु हेरेर बसिरहेको भन्दै उनले राजीनामा मागेकी हुन्।

‘छोरीले जन्म लिनु नै पाप हो त ? दिनानुदिन सुनिनसक्नु, हेरि नसक्नु घटना घटी सकेका छन,’ उनले भनिन्, ‘जघन्य अपराध हुँदा पनि गृहमन्त्री टुलुटुलु हेरेर बस्नु भएको छ। यदि जनताको सुरक्षा दिन नसक्ने, बालिकाको सुरक्षा दिन नसक्ने हो भने गृहमन्त्रीज्यूले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छ। होइन भने शान्ति सुरक्षा कायम गर्नु पर्छ।’

प्रकाशित मितिः २०७९ जेठ २५ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション