काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो । सो मन्त्रिपरिषद् बैठकले २३ निर्णय वटा निर्णय गरेको छ ।
बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने लगायतका निर्णय गरेको छ ।
हेर्नुहोस् निर्णयहरू
प्रकाशित मितिः २०७९ जेठ २३ सोमबार
Comments