काठमाडौं । चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत राति को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बज्राचार्यको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेलस्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ ।
भिडियोलाई गायक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो ।
भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाई फिचारिंग गरिएको छ ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७६ फागुन ०८ बिहिबार
Comments