कस्तो रह्यो त ‘लभ डायरीज’को २ दिने व्यापार ?

0

काठमाडौँ । शुक्रबारदेखि सोलो रुपमा रिलिज भएको चलचित्र ‘लभ डायरीज’ले २ दिनमा सुखद व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ । चलचित्रका निर्देशक सौरभ चौधरीका अनुसार, शुक्रबार र शनिबार चलचित्रले उत्कृष्ट व्यापार गरेको छ । उनले भने–‘मल्टिप्लेक्स र सिंगल हलमा नै दर्शकले चलचित्रलाई रुचाउनुभएको छ । शुक्रबार र शनिबार दर्शकको चाप हलमा राम्रो देखिएको छ ।’

शुक्रबार र शनिबार चलचित्रका कलाकार तथा निर्माण टिम विभिन्न हलमा पुगेको थियो । काठमाण्डौका गोपीकृष्ण, अष्टनारायण, कुमारी, सिभिल लगायतका हलमा यसको टिम पुग्दा दर्शकले चलचित्र उत्कृष्ट लागेको प्रतिक्रिया दिए ।

चलचित्रमा सुशिल श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका छ । १ प्रतिशत पनि दर्शकले चलचित्र नराम्रो भनेर प्रतिक्रिया नदिएको भन्दै निर्देशक सौरभ चौधरीले खुशी व्यक्त गरे । वर्ड अफ माउथका कारण पनि चलचित्रले आगामी दिनमा राम्रो व्यापार गर्ने आशा उनको छ ।

लामो समयदेखि नायक सुशिल श्रेष्ठको चलचित्रले दर्शक तान्न नसकिरहेको अवस्थामा यो चलचित्रले उनलाई केही हदसम्म राहत दिएको छ । यो चलचित्रकी नायिका रुविना थापाको कामको प्रशंसा दर्शक तथा चलचित्रकर्मीले गरेका छन् ।

प्रकाशित मिति २०७६ फागुन ०४ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション