अक्षयले करीनासँग काम गर्न जहिल्यै मन पर्ने बताउदै भने, ‘बेबोसँग फिल्ममा काम गर्दा पिकनिकमा गए जस्तो लाग्छ । उनीसँग काम गर्न जहिले मन पर्छ । करीना आफ्नो हरेक काम शानदार तरिकाले गर्छिन् । उनी क्ल्याप र एक साउण्डबाटै आमा र साथीबाट प्रोफेशनल क्वीनमा परिवर्तन हुन्छिन् । मलाई थाहा हामीलाई एक साथ हेर्नको लागि दर्शक निकै प्रतिक्षा गरिरहनु भएको छ ।’
राम मेहताले निर्देशन गरेको फिल्ममा अक्षय र करीनासँगै दिलजीत दोसाँझ र कियारा आडवाणीको पनि मुख्य भुमिका रहेको छ । यो फिल्म डिसेम्बर २७ अर्थात पुस ११ गते देखि प्रर्दशन हुँदैछ ।एजेन्सी
प्रकाशित मितिः२०७६ मंसिर ९ सोमवार
Comments