१४ औं बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु

0

काठमाडौं । एसियाको प्रतिष्ठित बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु भएको छ । १४ औं फेस्टिभलको संस्करण चीनको राजधानी बेइजिङको यांकी लेक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको हो । उद्घाटन समारोह भव्य देखिएको थियो, जहाँ निर्देशक पिटर चान र प्रतिष्ठित फिल्म निर्माता झांग यिमाउसहित २०० स्टार रेडकार्पेटमा चम्किएको ग्लोबल टाइम्सले जनाएको छ ।

९० वर्षीय दिग्गज अभिनेता यु बेन्चाङ र चर्चित टिभी ड्रामा ‘ब्लोजम्स सांघाई’का मुख्य पात्र हु गे पनि उद्घाटन समारोहमा सहभागी थिए । यसपटकको संस्करणमा ४ हजार २७३ फिल्मले आवेदन दिएको र यो संख्या अहिलेसम्मकै उच्च रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

कुल फिल्ममध्ये १ हजार ५०९ कथानक फिल्म रहेको र ११८ देशबाट आवेदन आएको उल्लेख छ । १५ फिल्मले फेस्टिभलको शीर्ष पुरस्कार टाइटन अवार्डमा प्रतिस्पर्धा जनाएका छन् । १२ विदेशी, तीन घरेलु फिल्म फेस्टिभलमा छनोट छन् ।

नेपालबाट ‘गाउँ आएको बाटो’ शुक्रबार स्क्रिनिङ हुँदै

टोरन्टो, बुसान र मुम्बईसहितका चर्चित फेस्टिभलमा प्रिमियर र स्क्रिनिङ भइसकेको नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ शुक्रबार बेइजिङ अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ हुँदैछ ।

फेस्टिभलको बेइजिङ पानोरमा विधामा यो फिल्म देखाइन लागिएको हो । पहिलोपटक कुनै नेपाली फिल्म यो फेस्टिभलमा स्क्रिनिङ हुन लागेको हो । जसले गर्दा चिनियाँ फेस्टिभलमा नेपाली फिल्मले इतिहास रच्नेछ ।

फेस्टिभलमा सहभागी हुन निर्देशक सुब्बा बिहीबार बेइजिङ पुगिसकेका छन् । नेपालमा जेठ १८ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

प्रकाशित मितिः २०८१ बैशाख ०७ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション