काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्धको पाँच सिरिजको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेकाे हो।
सिरिजका चारै खेलमा नेपालले पहिले फिल्डिङ गरेको हो। बुधबारको खेलबाट टोलीमा ८ परिवर्तन भएको छ।
नेपालका सुरुवाती ११ खेलाडी
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी, अविनास बोहोरा, प्रतिश जिसी र सन्दीप जाेरा आजकाे सुरुवाती ११ मा छन्।
प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार
Comments