भर्याङ्बाट लडेर अभिनेत्री पार्क सू रयूनको निधन

0

काठमाडौं । कोरियन फिल्मकी लोकप्रिय अभिनेत्री पार्क सू रयूनको २९ वर्षको उमेरमा निधन भएको छ ।

पार्क सू रयूनको भर्याङ्बाट लडेर निधन भएको समाचारहरुमा जनाइएको छ । उनी भर्याङबाट लडेर गम्भिर घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । यद्यपि, लाखौं कोशिशपछि पनि चिकित्सकले उनलाई बचाउन सकेनन् । चिकित्सकहरुले उनको ब्रेन डेड भएको घोषणा गरेका छन् ।

पार्क सू रयूनले यसै साता जेजू आइल्याण्डमा प्रस्तुति दिने योजना थियो । तर उक्त प्रस्तुति दिने दिनभन्दा एक दिनअघि नै उनी यो संसारबाट विदा भइन् । उनको अचानक मृत्युको खबरले अहिले उनका प्रशंसकहरु दुःखी बनेका छन् ।

यसैबीच, उनकी आमाले आफ्नो छोरीको निधनमा दुःखी हुँदै छोरी नरहेता पनि उनको शरीरका अंगहरु दान गर्ने घोषणा गरेकी छिन् । उनी भन्छिन् – ‘मेरी छोरीको ब्रेन डेड भएता पनि मुटु त अहिले पनि धड्किरहेको छ । संसारमा त्यस्ता धेरै मानिस छन्, जसलाई अंगहरुको आवश्यकता छ । म पार्ककी आमा भएको नाताले भन्छु, उनको मुटु कोहि अरुकोमा धड्किँदा हामीलाई खुशी हुनेछ ।’

पार्कले सन् २०१८ मा टीआई टेन्योरबाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनलाई विभिन्न म्यूजिक भिडियोमा देखियो । मिस्टर डेस्टिनी र द डेज वी लभ्ड उनले अभिनय गरेका गीतहरु हुन् । त्यसपछि उनले कोरियन शो स्नोड्रपमा काम गरिन । यहि कार्यक्रमबाट उनले पहिचान बनाउन सफल भएकी थिइन् ।

प्रकाशित मितिः २०८० जेठ ३० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション