अमेरिकी दूतावासले क्यूएफएक्समा नियमित फिल्म देखाउने

0

काठमाडौं । अमेरिकी दूतावासले कोभिड महामारीले रोकिएको फिल्म प्रदर्शनको नियमित श्रृंखला पुनः सुरु गर्ने भएको छ । जसअनुसार दूतावासले यस गर्मीयाम (समर सिजन)मा चारवटा हलिउड ब्लकबस्टर फिल्मलाई क्यूएफएक्स सिनेमाजमा प्रदर्शन गर्ने भएको छ ।

जसअनुसार आगामी बिहीबार तिमोथी चालमेट स्टारर चर्चित साइन्स फिक्सन फिल्म ‘ड्युन’ प्रदर्शन गर्ने तय भइसकेको छ । शुक्रबारदेखि बुकिङ सुरु भएको र दर्शकले निःशुल्क फिल्म हेर्न पाउने दूतावासले जानकारी दिएको छ । समर मुभी सिरिजको रुपमा जुन, जुलाई र अगस्ट महिनामा पनि एक–एक फिल्म प्रदर्शनको योजना छ ।

टिकट निःशुल्क हुने र टिकटको साथमा पपर्कन भौचर पनि प्राप्त हुने दूतावासले जनाएको छ । यसअघि कोभिड महामारीअघि दूतावासले कुमारी हलमा प्रत्येक महिनाको अन्तिम बिहीबार फिल्म प्रदर्शन आएको थियो ।

फिल्म कूटनीतिको रुपमा पछिल्लो समय दूतावासले सांस्कृतिक गतिविधिको आयोजना गर्दै आएको छ । फिल्म प्रदर्शनसँगै गत वर्ष दूतावासले हिपहप नृत्य प्रशिक्षणको समेत आयोजना गरेको थियो ।

प्रकाशित मितिः २०८० जेठ ०५ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション