अष्ट्रेलियाको सिड्नीमा शनिबार ‘नेपाल फेष्टिभल’ हुँदै

0

काठमाडौं ।  गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रबर्द्धनात्मक नेपाल फेष्टिभल शनिबार हुने भएको छ। नेपालीहरूको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेष्टिभल गर्न लागिएको हो।

नेपाल फेष्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरूको प्रचार गरिनेछ। अष्ट्रेलियाको सिड्नीमै नेपालको झल्को दिनका लागि नेपाल हाउस निर्माण गरिने महोत्सवका संयोजक एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले बताए। उनले मनोरञ्जनात्मक कार्यक्रमका साथै खानाका स्टलहरू, नेपाली व्यवसायीहरूले पाएको सफलताका कथाहरू नेपाल फेष्टिभलमा हेर्न पाइने बताए।

औपचारिक उद्घाटन कार्यक्रममा अष्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। कार्यक्रममा सहभागी हुनका लागि नै अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत नागरिक समाजका अगुवाहरू सिड्नी पुगेका छन्।

अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले यस किसिमको कार्यक्रम हरेक सहरमा गरेर यहाँको समूदायमा आफ्नो उपस्थिति जनाउने कार्य उदाहरणीय भएको बताए। ‘सन् २००६ बाट एनआरएनहरूले सिड्नीबाटै नेपाल फेष्टिभल सुरु गरेका थिए। अहिले यो सबै राज्यमा फैलिसकेको छ। नेपाल गइसकेका अष्ट्रेलियनहरूले नेपालको झल्को यहाँ पाउँछन् भने नेपाल नगएकाहरूले जाने प्रोत्साहन महोत्सवमा पाउँछन् जस्तो लाग्छ,’ उनले भने।

फेष्टिभलमा ५५ वटा स्टल राखिएको छ भने ९ स्टल नेपाली खानाका परिकारको छ। रेमिट्यान्सका अन्तर्राष्ट्रिय कम्पनी, अष्ट्रेलियाको सरकारी बैंकसहितका व्यापारिक घरानाहरूले फेष्टिभलमा आफ्नो उपस्थिति जनाउँछन्।

फेष्टिभलका उपसंयोजक एवं एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल पछिल्लो समयमा अष्ट्रेलियन समुदायमा नेपालप्रतिको चासो बढेको बताउँछन्।

फेष्टिभलमा अष्ट्रेलियाका नेपालीमूलका कलाकारका साथै नेपालको चर्चित गायक दीपक बज्राचार्य र रिदम व्याण्ड, गायक प्रकाश सपूत, हास्य कलाकार सन्दीप क्षेत्री लगायतको प्रस्तुति छ।

मञ्च र सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेकी एनआरएन अष्ट्रेलियाको ओसेनिया क्षेत्रीय महिला संयोजक उषा बारिया नेपाल फेष्टिभलमा सहभागी हुने दर्शकहरूले सम्पूर्ण मनोरञ्जन प्राप्त गर्ने बताउँछिन्।

महोत्सवको सुरुवातमा भने नेपाली पोशाकमा सजिएर विभिन्न झाँकीसहितको नेपाल फेष्टिभल परेड आयोजना गरिनेछ। परेड संयोजक सन्ध्या शाहले कुमारी, शिव पार्वती सहित नेपाली पोशाकमा सैयौं नेपालीले परेडमा सहभागिता जनाउने निश्चित भइसकेको जानकारी दिएकी छन्।

प्रकाशित मितिः २०७९ मंसिर ०२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション