आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित

0

काठमाडौं । टी२० शृंखलाअन्तर्गतको पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग २१ रनले पराजित भएको हो। आयरल्यान्ड उल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्र बनाउन सक्यो।

नेपालका लागि लोकश बमले शतकीय इनिङ्स खेले। उनले ५६ बलमा ९ चौका र ८ छक्काको मद्दतमा १०६ रन बनाए। आशिफ शेखले २६ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन बनाए। कप्तान विनोद भण्डारीले १६ रन बनाए भने अन्य नेपाल ‘ए’ टिमका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले आयरल्यान्ड उल्भ्सलाई ब्याटिङका लागि निम्त्याएको थियो। उसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रनको योगफल बनायो।

आयरल्यान्ड उल्भ्सका लागि पिटर मोरले सर्वाधिक ४९ रन जोडे। उनले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दत प्रहार गरे। त्यस्तै, कप्तान नील रकले र काडे कारमाइकलले समान ३८/३८ रन बनाए। स्टेफन डोहिनीले ३४, गारेथ डेलानीले अविजित ३० रन बनाउँदा गाभिन होयले अविजित १८ रन बनाए।

बलिङ तर्फ नेपाल ‘ए’का लागि कमलसिंह ऐरीले ३ विकेट लिए। सागर ढकाल र आरिफ शेखको नाममा समान १/१ विकेट रह्यो।

प्रकाशित मितिः २०८० चैत्र १६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション