ललितपुर मेयर कप : प्रदेश १ ले एपिएफलाई दियो ५८ रनको लक्ष्य

0

काठमाडौं । ललितपुर मेयर कप टी २० महिला क्रिकेट प्रतियोगितामा प्रदेश एकले विभागिए टिम एपीएफ क्लवलाई मात्र ५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेशले २० ओभरमा नौं विकेट गुमाउँदै ५७ रन बनायो ।

उसका लागि एक खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा सबनम राईले सर्वाधिक १६ रन बनाइन । खराब सुरुवात गरेको प्रदेश एकले मात्र चार रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि उसले स्कोरबोर्डमा ३५ रन थप्दा महत्वपुर्ण पाँच विकेट झरेको थियो ।

उसकी ओपनर काजल श्रेष्ठ मात्र पाँच रनमा आउट भइन भने कप्तान रुविना क्षेत्रीले खाता खोल्न सकिनन् । यस्तै अप्सरी बेगपनि सात रनमा पेभेलियन फर्किदा संगिता राईले रन जोड्न सकिनन् ।

नग्मी तामाङपनि पाँच तथा लकिता राजवंशी ६ रनमा आउट हुँदा प्रदेश एकको पारी धरापमा परेको थियो । उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । प्रज्ञा कटुवाल एक रनमा पेभेलियन फर्किदा निशा शाहले खाता खोल्न सकिनन् । यस्तै ज्योती दनवार दुई रनमा आउट भइन ।

बलिङमा एपीएफका लागि करुणा भण्डारीले तीन तथा राजमती ऐरीले दुई विकेट लिइन । यस्तै सुमन विष्ट र रेखा रावलले एक विकेट लिइन ।

प्रकाशित मितिः २०७८ फागुन १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション