नेपालबाट सन्दीप मात्रै आईपीएलको अक्सनमा , न्यूनतम मूल्य ४० लाख भारु

0

काठमाडौं । आइपिएल २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश भएका छन्। अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको हो।

अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारू (६४ लाख रूपैयाँ) रहेको छ। सन्दीप एसोसिएट खेलाडीको क्याटागोरीमा समावेश छन्।

अघिल्लो सिजनमा आइपिएलका कुनै टिममा आबद्ध नभएका सन्दीप त्यसअघि तीन सिजन दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए।

सन्दीपले दिल्लीबाट सुरुवाती दुई सिजनमा ९ खेल खेले पनि तेस्रो सिजनमा कुनै पनि खेलमा मौका पाउन सकेका थिएनन्।आगामी फेब्रुअरी १२ र १३ मा हुने अक्सनका लागि ५९० क्रिकेटरको नाम समावेश गरिएको छ।

५९० खेलाडी मध्ये २२८ क्याप्ड, ३५५ अनक्याप्ड र ७ जना एसोसिएट देशका खेलाडी छन्। आइपिएलका १० फ्रेन्चाइज टिमहरू चेन्नई सुपरकिंग्स, दिल्ली क्यापिटल्स, कोलकता नाइटराइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पन्जाव किंग्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंग्लोर, सनराइजर्स हैदरावाद र टिम अहमदावाद रहेका छन्।

अक्सनका लागि २ करोड भारू अधिकतम मूल्य राखिएको छ जसमा ४८ खेलाडी रहेका छन्। चेन्नई, मुम्बई र दिल्लीले २१ खेलाडी अक्सनबाट लिने सक्नेछन्। जसमा ७ जनासम्म विदेशी खेलाडी हुन सक्नेछन्।

यस्तै कोलकताले २१ खेलाडी मध्ये ६ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न सक्नेछ। लखनउले २२ खेलाडी मध्ये ७ जना विदेशी खेलाडी टिममा राख्न पाउनेछ। पञ्जावले २३ मध्ये ८ विदेशी खेलाडी टिममा भित्र्याउन सक्नेछ।

राजस्थान, बेंग्लोर, हैदरावाद र अमदावादले २२ मध्ये ७ विदेशी खेलाडी टिममा आबद्ध गर्न सक्नेछन्।

प्रकाशित मितिः २०७८ माघ १८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション