ए डिभिजन लिग : उद्घाटन खेलमा युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै

0

काठमाडौं । कात्तिक २९ गतेदेखि आयोजना हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुँदैछन् । मनाङ मर्स्याङ्दी फूटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक एन्फाले बनाएको  छ ।

नेपाली फूटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा उद्घाटन हुँदै छ ।

पहिलो खेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दा दशरथ रंगशालामा उद्घाटन समारोह हुनेछ । उद्घाटन खेल ‘फ्लड लाइट’ खेलाउने तालिका बनाएको अखिल नेपाल फूटबल संघले दशरथ रंगशाला बाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मर्स्याङ्दीले प्रस्ताव गरेको पोखरा रंगशालामा खेलाउन सक्ने बताएको छ ।

दशरथ रंगशालामा उद्घाटन हुने खेल ५ बजे शुरू हुनेछ । २०७२ को भूकम्प पछि बनेको नयाँ रंगशालामा उद्घाटन खेल बाहेक अन्य खेल भने दिउँसो ३ बजे हुनेछन् । काठमाडौंको मध्य भागमा रहेको रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुद भइसकेका छन् भने केही अन्तर्राष्ट्रिय खेल पनि सम्पन्न भइसकेका छन् । शुरूआती दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रंगशालाका अलावा एन्फा टेक्निकल सेन्टरमा तोकिएको छ ।

एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र संकटा क्लबबीच आयोजना हुनेछ । उत्त खेल दिनको १२ बजे हुनेछ । कृत्रिम मैदान एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रिपूर्ण खेल खेलेका छन् । जुन प्रिसिजनअघिको अभ्यास खेलको रुपमा व्याख्या गरिएको छ । तेस्रो चरणको खेलमा च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ । मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ ।

यस्तै चौथो खेल स्थलको रुपमा पोखरा रंगशाला पनि प्रयोग आउने एन्फाले जनाएको छ । जसलाई मनाङ मर्स्याङ्दी फूटबल क्लबले घरेलु मैदानको रुपमा प्रयोग गर्ने योजनामा छ ।

सोही अनुसार तालिका बनाउनु पर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको हो । कोरोनाका कारण सिमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने जनाएको छ । फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेसनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।

प्रकाशित मितिः २०७८ कार्तिक २१ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション