काठमाडौं । म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई आजको खेलमा डेब्यू गर्ने तयारी भएको छ । प्रशिक्षक ओले गुनर सोल्सायरले रोनाल्डोलाई न्युक्यासलविरुद्धको खेलमा मैदान उतार्ने तयारी गरेका छन् ।
रोनाल्डोले युभेन्ट्सबाट प्रि–सिजन खेल समेत खेलेका थिए । ५ पटकका फिफा वालेन डि ओर खेलाडीले युनाईटेडमा गत मंगलबार अभ्यास शुरू गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ भदौ २६ शनिबार
Comments