सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने

0

काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । २ जेठमा ५ वर्ष अवधिको १० अर्बको विकास ऋणपत्र बोकबोलका लागि नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सूचना प्रकाशित गरेको छ ।

ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिने सक्ने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने ऋणपत्रमा २ जेठ मंगलबार ३ बजेसम्म आवेदन दिने सकिने राष्ट्र बैंकले जनाएको छ ।

३ जेठमा निष्कासन हुने ऋणपत्रको सावाँ ३ जेठ २०८५ मा भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ भने आर्जित ब्याजमा ब्याजकर नलाग्ने राष्ट्र बैंकले जनाएको छ । उक्त ऋणपत्र धितोमा राखी कर्जा लिन÷दिन पाइने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

उक्त ऋणपत्रमा बोलकबोलका लागि कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन पेश गर्न सकिनेछ ।

प्रकाशित मितिः २०८० जेठ ०१ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション