काठमाडौं । मंगलबार छापावाल सुन भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज बुधबार भने ९१ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन भने प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज बुधबार भने ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।
त्यस्तै, मंगलबार एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी भएकोमा आज बुधबार भने १ हजार २२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०८ बुधबार
Comments