मध्यपुरथिमि नगरको समृद्धिका लागि उम्मेदवार : अष्ट कबें

0

भक्तपुरको राजनीतिक बृत्तमा अष्ट कबें चर्चित नाम हो । मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रेसको नगर सभापति समेत बनिसकेका कबें नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी हुन् । युवा, जेष्ठ नागरिकलगायतबीच लोकप्रिय र चर्चित नेता कबें आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाको प्रमुख पद (मेयर) का आंकाक्षी हुन् । उनी मेयरको आंकाक्षी भएको चर्चाले नगरका नागरिकले यस नगरको समग्र विकास र समृद्धिको आशा र अपेक्षा समेत गरेका छन् । उनै चर्चित युवा नेता कबेंसँग नगरको निर्वाचन र यहाँको विकासका बारेमा भक्तपुर न्यूज डटकमका सहकर्मी कमल न्यौपानेसँग गरेको कुराकानीको सारसंक्षेप :-
मध्यपुर थिमीमा नगर निर्वाचनको अबस्था कस्तो देख्नुहुन्छ ?
– मध्यपुर थिमी क्षेत्र नेपाली काँग्रेसको बलियो पकड क्षेत्र हो । यो नगरमा रहेका सबै वडामा काँग्रेसको पकड बलियो भएकै कारण आगामी निर्वाचनमा पनि काँग्रेसको नेतृत्व निश्चित छ । यहाँको पुरानोका साथै नयाँबस्ती समेत नेपाली काँग्रेसकै शुभेच्छुक भएको पाईएको छ । जनमतका आधारमा हिजो पनि काँग्रेस अगाडि थियो अहिलेपनि अगाडि नै छ । त्यसैले मध्यपुर थिमिमा निर्वाचनको अबस्था पनि राम्रो छ ।
नगर प्रमुख पदका लागि काँग्रेसबाट आंकाक्षी धेरै छन नि ? अन्त्यमा कस्ले पाउँला टिकट ?
– यस बिषयमा हरेक दिन पार्टी बृत्तमा छलफल बहस भैरहेको छ । पार्टीको आफनै संरचना छ त्यसै अनुसार अघि बढ्ने हो । यस क्रममा पार्टीले पनि सबै आंकाक्षीमध्ये जसले काँग्रेसमा त्याग गरेको छ । संगठन विस्तारका लागि लागि परेको छ । जनमत कोसँग छ सबै कुरालाई मध्यनजर गरेर निर्वाचन हार्नेलाई होईन जित्ने व्यक्तिको छनौट गर्छ । काँग्रेसमा गरेको लगानी र युवाको चाहानाका साथै जनमतका आधारमा म पनि एउटा आंकाक्षी हो । लाग्छ, जनमतको आधारमा पनि पार्टीले अन्तमा मलाई नै टिकट दिन्छ र सबै साथीहरुलाई मेरो नेतृत्व निर्वाचनमा काँग्रेस जान्छ भन्ने विश्वास छ ।
तपाईले नै टिकट पाउने आधारहरु के के छन् ?
– पहिलो कुरा त म युवा हो । मेरो साथमा मध्यपुरमा ठूलो युवा शक्ति छ । यति मात्रै नभई म कुशल सामाजिक मान्छे भएकोले पनि आम जनमतले मलाई साथ दिएको छ र दिन्छ पनि । म अहिले होईन बच्चादेखि काँग्रेसकै कार्यकर्ता भएकोले अरुको तुलनामा मेरो पार्टीमा लगानी पनि बढी छ । साथै मसँग मध्यपुरलाई देशकै नमूना नगर निर्माणका लागि महत्वपूर्ण गुरुयोजना पनि छ । कार्यकर्तादेखि नगरको सभापति र  महाधिवेशन प्रतिनिधीसम्म हुँदा मैले गरेको अनुभवका आधारमा पनि अहिले नगरप्रमुखका लागि म योग्य छु भन्ने छ । यी विविध कारणले गर्दा नै अन्तत मैले नै टिकट पाउनुपर्छ भन्ने हो ।
तपाई नगर प्रमुख हुनुभयो भने तपाईका योजना के छन् ?
– म नगर प्रमुख भएको अबस्थामा सबैभन्दा पहिला त मध्यपुर थिमि नगर क्षेत्रलाई सफा, स्वच्छ र हराभरा बनाउँछु । हनुमन्ते, मनोहरा खोलाको दुर्गन्धलाई व्यवस्थापन गर्नु मेरो अर्को योजना हो । यसका लागि करिडोर नै निर्माण गरेर दिर्घकालिन फोहोर व्यवस्थापनका लागि प्रक्रिया अघि बढाउछु । यहाँको खेलकुद, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासका साथै यी क्षेत्रको समृद्धि र सडक विस्तार तथा भएका सडकको स्तरोन्नतीका लागि योजना बनाएको छु । यहाँका किसानका समस्या समाधानका लागि पहल गर्छु । खेतीयोग्य जमिनमा सिचाईदेखि मल, विउविजन लगायतका कुराको व्यवस्थापनमा जोड दिने योजना छ । आफ्नो कार्यकालमा यी सबै कामहरु पुरा गर्ने प्रतिबद्धता पनि जनाउँछु ।
अन्त्यमा केही भन्नुछ ?
– पार्टीले विश्वास गरेर मलाई टिकट दिएपछि र जनताले मन जितेर मतदान गरी जिताएपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रको समृद्धिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि हटदैन् । कि त्यो नगरेको समृद्धि र विकासका लागि होस् । म युवा र जाँगरिलो भएको कारण पनि यहाँको समृद्धिका लागि नेपाली काँग्रेसलाई भोट गरिदिनु हुन सबै मतदातामा अनुरोध गर्छु । साथै यसमा सहयोगका लागि सबै शुभेच्छुकहरुमा अपिल पनि छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション