सुन चाँदीको भाउ बढ्यो, सुन तोलाकै १ लाख ११ हजार नाघ्यो

0

काठमाडौं । सुनचाँदीको भाउ आज शुक्रबार बढेको छ । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ । यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मितिः २०८० भदौ २९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments