दाँतको सफाइ मात्र नभएर टुथपेस्टका छन् अनगिन्ति फाइदाहरू

0

काठमाण्डौँ । दाँत सफा गर्नका लागि बजारमा पाइने थरीथरीका टुथपेस्टमध्ये राम्रो रोजेर प्रयोग गरिने गरिन्छ । विभिन्न तत्त्व मिसाएर बनाएको टुथपेस्टले दाँतलाई सफा गरेर, दाँतबाट दुर्गन्ध हटाएर, दाँतको पहेंलोपनबाट छुटकारा दिलाउनका साथै मुखको गन्धलाई हटाएर ताजा राख्न मद्दत गर्छ ।

टुथपेस्टमा पाइने तत्त्रवले दाँतलाई बलियो बनाउने गर्छ । साथै पेस्टले दाँतमा किरा लाग्ने, खिइने समस्याबाट दाँतलाई सुरक्षा प्रदान गर्छ । तर, दाँतको सफाइ र सुरक्षा बाहेक पनि टुथपेस्टको धेरै उपयोगी फाइदाहरु रहेका छन् । आगोले पोलेको ठाउँमा, तातो तेल जिउमा परेमा, किराले टोकेर पोलेको ठाउँमा टुथपेस्ट लगाउँदा चिसो महसुस भइ निकै आराम हुने गर्छ । पोलेको घाउमा पेस्ट लगाउने गर्दा फोका बन्न नपाइ दागधब्बा पनि हराउँदै जान्छ ।

कपडामा लागेको दाग धब्बा हटाउनका लागि पनि टुथपेस्टले निकै सहयोग गर्छ । कपडामा लागेको दाग हटाउनका लागि दाग लागेको ठाउँमा थोरै टुथपेस्ट लगाएर रगडेपछि राम्रोसँग धुने गर्दा दाग हराएर जान्छ । डण्डीफोरको समस्याले सताएको छ भने पनि टुथपेस्टको प्रयोग गर्नाले केही हदसम्म निवारण गर्न सकिन्छ । टुथपेस्टमा एन्टीब्याक्टेरियल तत्त्वका कारणले छालालाइ चाँडै ठीक पार्ने गुण हुन्छ ।

राति सुत्नुअघि डण्डीफोर आएको ठाउँमा पेस्ट लगाएर रातभरि छोडेर बिहान उठेर धुने गर्दा पेस्टले रातभरि डण्डीफोरको तेल सोसेर त्यसलाई सुकाउन मद्दत गर्छ । तर, कतिपय मानिसलाई टुथपेस्टको एलर्जी हुन सक्ने भएकोले अनुहारमा लगाउनुभन्दा अगाडी हातको छाला वा कानको पछाडिको छालामा परीक्षण गर्नु पर्ने हुन्छ ।

टुथपेस्टलाई जुत्ता पालिस गर्न पनि प्रयोग गर्न सकिन्छ । छालाको जुत्तामा थोरै टुथपेस्ट लिएर नरम कपडाले जुत्तामा राखेर रगडेपछि सफा कपडाले पुछ्ने गर्दा यसले छालाको जुत्तालाई चम्किलो बनाउन मद्दत गर्छ । धेरैजसो बच्चाहरुले कलरले घरको भित्तामा कोर्ने तथा लेख्ने गर्दछन् । घरको भित्ता यस कारणले खराब भएको छ भने थोरै टुथपेस्ट लगाएर रगड्ने गर्दा भित्तामा लगाएको रंग अनुसार सफा हुन सक्छ ।

सुन र चाँदीको गहनालाई चम्काउनका लागि पनि टुथपेस्टको प्रयोग गर्न सकिन्छ । यसका लागि टुथपेस्टलाई नचाहिने ब्रसमा राखेर गहनालाई धुएर पानीले पखाल्दा गहना सफा र चम्किलो हुनेछ । मेनिक्योर र पेडीक्योर अर्थात् हात र खुट्टाको सफाई घर बसीबसी टुथपेस्टको सहायताले गर्न सकिन्छ । यसका लागि पानीमा थोरै मञ्जन मिसाएर हात तथा खुट्टा डुबाएर टुथब्रसको सहायताले सफा गर्नु पर्छ ।

यसले हात तथा खुट्टा सफा हुनुका साथै सबै ब्याक्टेरिया पनि नष्ट हुन्छ । टुथपेस्टले दाँतको इनामेलजस्तै नङको पनि सुरक्षा गर्दछ । नियमित रूपमा नङ पालिस लगाउँदा नङ खराब हुने भएकाले स्वस्थ नङका लागि टुथपेस्टको प्रयोग गर्न सकिन्छ । नङ पालिस हटाएर केहीबेरका लागि टुथपेस्ट नङमा लगाउनाले नङ चम्किलो र स्वस्थ हुने छ । सिडी वा डिभीडीमा छिट्टै स्क्र्याच पर्ने हुँदा उक्त स्क्र्याचलाई सफा गर्नका लागि नरम कपडामा थोरै टुथपेस्ट राखेर सिडीलाई बिस्तारै पुछ्ने गर्दा स्क्र्याच हराएर जाने गर्छ ।

प्रकाशित मितिः २०७६ भदौ २६ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション