हेलमेटको प्रयोगले कपाल झर्न सक्छ, कसरी सुरक्षित राख्ने ?

0

काठमाडौं । कपालको सन्दर्भमा महिलाहरु बढी सचेत हुन्छन्, संवेदनसिल पनि । कपाल पातलो भएमा, झरेमा के गर्ने ? पुरुषका लागि यसका थुप्रै विकल्प भएपनि महिलालाई त्यस्तो सहज सुविधा उपलब्ध छैन । त्यसैले आफ्नो प्राकृतिक कपाललाई जोगाउनैपर्ने चुनौती हुन्छ, उनीहरुसँग ।

जबकि अहिले थुप्रै महिला स्कुटर-मोटरसाइकल प्रयोग गर्छन् । यसका लागि हेलमेट अनिवार्य हुने नै भयो । हेलमेट लगाइरहँदा कपाल झर्ने, टुक्रिने समस्या बढी नै देखिन्छ । यस्तो स्थितीमा के गर्ने त ? हेलमेट प्रयोग गर्दा कसरी कपाललाई जोगाउने त ?

घरबाट निस्किंदा एक खालको हेयरस्टाइल बनाएर गयो, पछि सबै बिग्रिएको हुन्छ । लामो समयसम्म हेल्मेट लगाउनाले पहिलेदेखि नै रहेको कपालको समस्यालाई बढाउँछ । दिनहुँ लामो समयसम्म हेल्मेट लगाउनाले टाउकोमा अत्यधिक पसिना आउँछ, जुन राम्ररी सुक्न पाउँदैन र गुम्सिन्छ । जसकारण कपालमा चाया पर्ने, टाउको चिलाउने र छिट्टै फोहोर हुने जस्ता समस्या देखिन्छन् । हेल्मेटले कपाल सुख्खा हुने, कपाल बीचबाट टुक्रिने, झर्ने, टाउकोको छाला रगडिने हुँदा कपाल राम्रोसँग विकास हुन नसक्ने र नयाँ कपालको विकासमा बाधा पु¥याउन सक्छ ।त्यसबाहेक लामो समयसम्म हेल्मेट लगाइरहँदा टाउको दुख्ने समस्या पनि आउँछ । कपालको स्याहार नपुगे उलोप्सिया जस्तो रोग पनि लाग्न सक्छ ।

स्कुटर र मोटरसाइकलमा यात्रा गर्दा हेल्मेट लगाउनु बाध्यकारी हुन्छ । तर कतिपयको बानी सडकमा मात्रै नभई अफिस वा अन्य ठाउँमा समेत हेल्मेट नखोली लामो समय रहने बानी हुन्छ । यस्तो बानीले कपाललाई हानि पु¥याइरहेको हुन्छ । एकैछिन भए पनि कपाललाई खुल्ला छोडियो भने पनि अक्सिजन ग्रहण गर्न सक्ने हुनाले बेलाबेलामा हेल्मेट खोलिरहनु राम्रो हुन्छ ।

हेल्मेट लगाउनेले कसरी कपाललाई स्वस्थ राख्न सकिन्छ ?

हेल्मेट लगाउँदा पनि कपाललाई स्वस्थ राख्न सकिन्छ त ? भन्ने पनि धेरैको जिज्ञासा हुन सक्छ । हेल्मेट लगाउँदा पनि कपाललाई स्याहार गर्न सकियो भने कपाल स्वच्छ र बलियो हुन्छ । त्यसको लागि सबैभन्दा राम्रो र अनिवार्य भनेको हेल्मेट लगाउनुअघि स्कार्फ लगाउनुपर्छ । टाउकोमा स्कार्फ बाँध्दा कपाल झर्ने समस्या कम हुने मात्र होइन, हेल्मेटबाट हुन सक्ने जोखिमलाई पनि कम गर्छ ।

स्कार्फ लगाउँदा आधा निधार छोपेर पछाडि लाने र त्यसपछि कपाललाई गोलो पारेर रोल गरेर सबै भाग ढाक्ने र पछाडि कानको भागमा हल्का लुज पारेर बाँध्न सकिन्छ । सवारी चलाउनेले मात्र नभएर चालकसँगै सवार हुने व्यक्तिले पनि हल्का लुज पारेर हावा र घामबाट जोगाउन स्कार्फ लगाउनुपर्छ ।

हेल्मेटलाई हरेक दिन राम्ररी सफा गरेपछि लगाउनुपर्छ । किनभने यसको भित्री तहमा रहेको फोम पसिनाले भिजेको हुन्छ, जसले फङ्गस बढ्न सक्ने जोखिम हुन्छ । लामो यात्राको क्रममा सम्भव भएमा छोटो अन्तरालमा रोकिएपछि हेल्मेट हटाउनुपर्छ ताकि कपाल र हेलमेट दुवै सुक्न पाउन् ।

कपाललाई जोगाउन अन्य तरिका

– बाइक चलाउँदा घाम र हावाको असर बढी कपालमा हुन्छ । जसकारण दुई सातामा एकपटक हियर ट्रिटमेन्ट गराउनुपर्छ ।

– यदि धेरै समयसम्म हेल्मेट लगाइएको छ भने घर पुगेपछि तुरुन्त नुहाउनुपर्छ । दैनिक हेल्मेल लगाउनेले गर्मीयाममा दैनिक र जाडोयाममा साताको दुईपटक कपाल नुहाउनुपर्छ ।

– दुईपटक स्याम्पू लगाएर कपाललाई नुहाएपछि अनिवार्य कन्डिसनर लगाउनुपर्छ । स्याम्पू आधा चम्चा र पानी दुई चम्चा मिसाएर कपालमा लगाउने र राम्रोसँग पखाल्नुपर्छ ।

– कपालको पानी सुकेपछि मात्रै कन्डिसनर लगाउनुपर्छ । यसले कपाललाई नरम र मुलायम बनाउँछ ।

– कम्तीमा पनि साताको एकपटक कपालमा तेल हालेर मसाज गर्नुपर्छ । स्टिम लिएर तेलले मसाज गरियो भने झनै राम्रो हुन्छ ।

– हेल्मेट लगाएको कारण अत्यधिक चाया कपालमा परेको छ भने तेलमा कागती मिसाएर मसाज गर्दा चाया बिस्तारै कम हुँदै जान्छ ।

– तालुमा छुने गरी कपाल कोर्नुपर्छ । यसले कपालमा हुने मृत कोषिका र चाया जान्छ ।

– हेल्मेटको साथै टोपी पनि लगाउनु हुँदैन । कपाललाई सकेसम्म खुल्ला छोड्नुपर्छ ।

प्रकाशित मितिः २०७९ पुष २९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション