‘मधुमेहमा पनि आँप खान हुन्छ, तर मात्रा जान्नुपर्छ’ : पोषणविद्

0

काठमाडौं । मधुमेहका बिरामीले यो खान हुँदैन, त्यो खान हुँदैन हामीले धेरै सुन्दै आएका छौं । गुलियो त मधुमेहको बिरामीका लागि मन्द विष नै हो यो पनि हामीले सुनेका छौं । यस्तोमा गुलियो फलफूल पनि मधुमेहको बिरामीको लागि हानिकारक हुन सक्ला । तर डाक्टरहरुले फलफूल त स्वास्थ्यको लागि एकदमै राम्रो भनिरहेका हुन्छन् ।

अहिले आँपको सिजन चलिरहेको छ । जुन गुलियो फलफूलमा पर्छ । आँप गुलियो हुने र अन्य फलफूलको तुलनामा यसमा बढी सुगर हुने भएकाले मधुमेहको बिरामीले आँप खानु हुन्छ कि हुँदैन ? खाए कति मात्रामा खानुपर्छ ?

मधुमेहको रोगीले आँप खानुहुन्छ कि हुँदैन ?

मधुमेहको रोगीले आँप खान हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको ब्लड सुगर लेभल हो । ब्लड सुगर ४०० छ भने त्यस्ता व्यक्तिले एक टुक्रा मात्र खान मिल्छ र सुगर लेभल १५० देखि २०० छ भने दिनमा एउटा आँप खान मिल्छ ।

आँप र सुन्तलाको सिजनमा मानिसहरूले अलि धेरै नै मात्रामा यसको सेवन गर्ने गर्छन् । अन्य फलफूलको तुलनामा आँप, सुन्तला र केरामा सुगरको मात्रा धेरै हुन्छ । त्यसैले मधुमेहको बिरामीले सुगर लेभल जाँच गरेर खाजाको रूपमा दैनिक एउटा आँप खान सक्छन् ।

सामान्य मान्छेले धेरै मात्रामा आँप खाँदा सुगर लेभल बढ्न सक्छ ?

सामान्य मान्छेले धेरै मात्रामा आँप खाँदा सुगर लेभल बढ्दैन किन भने त्यसलाई हाम्रो शरीरले नै व्यवस्थापन गर्न सक्छ । तर मधुमेहको बिरामीको शरीरले भने त्यो आँपमा भएको सुगरलाई व्यवस्थापन गर्न सक्दैन र त्यो रगतमा गएर मिसिन्छ । सामान्य मान्छेले भने मात्रामा आँप, केरा र सुन्तला जस्ता गुलिया फलफूल खाँदा पनि शरीरले नै त्यसलाई व्यवस्थापन गर्ने भएकाले सुगर लेभल बढ्दैन ।

मधुमेहमा के कस्ता फलफूल खान हुँदैन ?

मधुमेहमा सबैखाले फलफूल खान हुन्छ । यो खान हुँदैन भनेर तोकिएको छैन । तर कुनै पनि फलफूल एकै पटक धेरै मात्रामा सेवन गर्नु हुँदैन । मधुमेहको बिरामीले दिनमा एउटा मात्र फलफूल खान मिल्छ जुन फलफूल खाए पनि ।

कस्ता फलफूल मधुमेहका लागि सर्वोत्तम मानिन्छ ?

मधुमेहका बिरामीहरूको लागि गुलियो कम भएको फलफूल सर्वोत्तम मानिन्छ । पहिलो नम्बरमा एभोकार्डो किनभने यसमा चिनीको मात्रा हुँदैन । त्यसको साथै किम्बु, जामुन, ऐंसेलु जस्ता फलफूल दुई नम्बरमा र अन्य फलफूल सुन्तला स्याउ, केरा आँप तेस्रो नम्बरमा पर्छ ।

फलफूल कति खाने र कुन समयमा खाँदा राम्रो हुन्छ ?

मधुमेहको बिरामीले दिनमा एउटा मात्र फल खानु उचित हुन्छ । त्यो पनि दिउँसोको समयमा खाजाको रूपमा खाँदा राम्रो हुन्छ । खाजामा एउटा आँप, अलिकति चना र एउटा अण्डा गरेर खान सक्छन् ।

मधुमेहका रोगीले के कस्ता खानेकुरा बार्नुपर्छ ?

मधुमेहको बिरामीले मुख्यता बार्नुपर्ने चिनीजन्य खानेकुरा र मैदाले बनेको खानेकुरा हो । अन्य खानेकुरा खासै बार्नुपर्दैन मात्रा मिलाएर खान मिल्छ । कार्बोहाइड्रेट भएको खानेकुरा कम खानुपर्छ भने भिटामिन र मिनरल्स भएको खानेकुरा बढी मात्रामा खानुपर्छ । चिनी, भात र आलु चाहिं पूरै खान छोड्ने, तर त्यसको सट्टामा टन्नै च्याँख्ला खानु हुँदैन च्याँख्लामा कार्बोहाइड्रेट हुन्छ ।

मधुमेहमा कार्बोहाइड्रेट चाहिं पूर्ण रूपमा निषेध नै हो ?

मधुमेहमा कार्बोहाइड्रेट पूर्ण रूपले निषेध गरिंदैन । खानामा २५ प्रतिशत कार्बोहाइड्रेट, २५ प्रतिशत प्रोटिन र ५० प्रतिशत भिटामिन र मिनरल्स सेवन गर्नुपर्छ । कार्बोहाइड्रेट पनि मैदा र सेतो चामल जस्तो खराब कार्बोहाइड्रेट भने कम सेवन गर्नुपर्छ ।

मधुमेह भएपछि धेरै किसिमको खानेकुरा बार्नुपर्छ भनिन्छ, यसले गर्दा उनीहरूमा पोषणको कमी हुँदैन ?

मधुमेहको बिरामीले धेरै किसिमको खानेकुरा बार्नुपर्ने हुन्छ, जसले गर्दा उनीहरूमा पोषणको कमी हुन्छ । किनकि सुगर लेभल घटाउन एकदमै खानेकुरा बार्ने नेपालीको बानी हुन्छ । स्वस्थ खानेकुरा नै धेरै मात्रामा बार्ने चलन हुन्छ । फलफूल खायो भने चिसो लाग्छ, अण्डा खायो भने पहेंलो भाग खानुहुँदैन जस्ता कुरालाई धेरै नेपालीले पछ्याउँछन्, जसले गर्दा पनि मधुमेह मात्र होइन, अन्य रोगका बिरामीमा पनि पोषणको कमी हुन्छ ।

प्रकाशित मितिः २०७९ असार १३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション